मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

साइप्रस, इजरायल र ग्रिसद्वारा उर्जामा लगानी बढाउने सहमति

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
साइप्रस, इजरायल र ग्रिसद्वारा उर्जामा लगानी बढाउने सहमति

(230904) -- NICOSIA, Sept. 4, 2023 (Xinhua) -- Cypriot President Nikos Christodoulides (C) shakes hands with Greek Prime Minister Kyriakos Mitsotakis (R) and Israeli Prime Minister Benjamin Netanyahu at the Presidential Palace in Nicosia, Cyprus, on Sept. 4, 2023. Cyprus, Greece and Israel agreed on Monday to intensify cooperation on an energy corridor from the Eastern Mediterranean to Europe, leaders of the three countries said after meeting in Nicosia. (PIO/Handout via Xinhua)

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । साइप्रस, इजरायल र ग्रिसले उर्जामा लगानी बढाउने सहमति गरेका छन् । पूर्वी भूमध्यसागरबाट युरोपसम्म उर्जा करिडोरको सहयोगलाई तीव्र पार्न सहमत भएका हुन् ।

तीन देशका नेताहरुबीच निकोसियामा भेट भएको थियो । तीन देशका नेताहरुको संयुक्त बयानमा भूराजनीतिक विकासका कारण उर्जा विविधता र अन्तरसम्बन्ध बढाउन आवश्यक ठानेर पूर्वी भूमध्यसागरबाट युरोपसम्म उर्जा विस्तार गर्न सहमति जुटेको बताइएको छ ।

बैठकमा साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडोलिट्स र इज्रायल र ग्रिसका प्रधानमन्त्री क्रमशः बेन्जामिन नेतान्याहू र किरियाकोस मित्सोटाकिसले उर्जा क्षेत्र, प्राकृतिक ग्यास उत्पादन, बिजुली, नविकरणीय उर्जा क्षेत्रमा सहयोगको बलियो आधार बनेको बताइएको छ ।

संयुक्त पत्रकार सम्मेलनमा बोल्दै नेतान्याहुले इजरायल र साइप्रसले आगामी तीनपछि पाँच महिना भित्रमा युरोपमा प्राकृतिक ग्यास निर्यात गर्ने निर्णय गरेको बताउनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

यो पनि पढ्नुहोस्

दुई अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिए

दुई अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिए

४ घण्टा अगाडि
नेपालले भोग्दै गरेको विपत्ति र जलवायु कूटनीति

नेपालले भोग्दै गरेको विपत्ति र जलवायु कूटनीति

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपा एमाले संसदीय दलको बैठक शुरू

भ्रष्टाचार नियन्त्रण प्रधानमन्त्रीबाटै सुरु हुनुपर्ने खांँचो

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक