सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले प्रयोग गरेको वाकिटकीबारे छानबिन गर्न निर्देशन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले प्रयोग गरेको वाकिटकीबारे छानबिन गर्न निर्देशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नारायणगढ-मुग्लिन सडकको पहिरो खुलाउने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले प्रयोग गरेको वाकिटकीबारे छानबिन गर्न स्थानीय प्रशासनले प्रहरीलाई निर्देशन दिएको छ।

साउन २३ गते नारायणगढ-मुग्लिन सडकखण्डको काली खोलामा पहिरो गएको थियो। त्यसलाई प्रहरी, प्रशासन र सडक विभागको टोलीले सफा गरेको थियो। त्यही क्रममा ट्राफिक व्यवस्थापन गर्न भन्दै ज्याकेटमा आरएटी लेखेर रास्वपाका कार्यकर्ता पनि परिचालन भएका थिए। रास्वपा कार्यकर्ताले वाकिटकी पनि बोकेका थिए।

उनीहरूले बोकेको वाकिटकीबारे छानबिन गर्न प्रहरीलाई निर्देशन दिएको चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुरेन्द्र पौडेलले जनाएका छन्। प्रजिअ पौडेलले बुधबार जारी गरेको सूचनामा ‘सञ्चारको साधन वाकिटकी समेत देखिएकोमा उक्त सञ्चारसाधन स्वीकृत र दर्तावाला हो/होइन छानबिन गर्न प्रहरीलाई निर्देशन गरिसकिएको’ जनाएको छ। यससँगै जिल्ला प्रशासन कार्यालयले विपद्का घटनामा राजनीतिक दलको परिचय विना स्वयंसेवकाका रूपमा उद्धारमा सहयोग गर्न आग्रह गरेको छ।

सूचनामा भनिएको छ, ‘ठूला विपद्का घटनाहरूमा राजनीतिक दल, नागरिक समाज लगायत आम सर्वसाधारण नागरिकबाट कुनै दल विशेष वा संगठनको परिचय विना विशुद्ध स्वयंसेवी राहत उद्धारकर्मीका रूपमा जिल्ला/स्थानीय विपद् व्यवस्थापन समितिको स्वीकृति र खटिएका सुरक्षाकर्मीको समन्वयमा उद्धारमा खटिन सक्ने बेहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको बेहोरा अनुरोध छ।’

’

’

 

 

 

 

 

 

यो पनि पढ्नुहोस्

रसुवाको पुल पुनर्निर्माण सम्पन्न

रसुवाको पुल पुनर्निर्माण सम्पन्न

७ घण्टा अगाडि
कोप–३१ मा नेपाल पेभिलियनको उद्घाटन

कोप–३१ मा नेपाल पेभिलियनको उद्घाटन

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

एनपीएलमा आज दुई खेल हुने

रसुवाको पुल पुनर्निर्माण सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक