सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

पहिलो संसद् भवन मर्मतको प्रक्रिया अघि बढाउन मन्त्री गुरुङको निर्देशन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
पहिलो संसद् भवन मर्मतको प्रक्रिया अघि बढाउन मन्त्री गुरुङको निर्देशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / सहरी विकासमन्त्री सीता गुरुङले नेपालको पहिलो संसद् भवनको रूपमा रहेको ग्यालरी बैठक भवन मर्मत अघि बढाउन निर्देशन दिएकी छन् । मंगलबार सिंहदरबार परिसरभित्र रहेको भूकम्पले क्षति पुर्‍याएको सो भवनको स्थलगत निरीक्षण गर्दै उनले ठेक्का प्रक्रिया अघि बढाउन निर्देशन दिएकी हुन् ।

मन्त्री गुरुङले साउन मसान्तभित्र सो भवनको हालको अवस्थाको बारेमा गरिएको अध्ययानको रिपोर्ट बुझाउन र भदौमा ‘रिट्रोफिट’ गर्नका लागि बोलपत्र आह्वान गर्न सहरी विकास मन्त्रालयका सचिवका साथै मन्त्रालयअन्तर्गत रहेका विभिन्न विभाग तथा कार्यालय प्रमुखलाई निर्देशन दिएकी छिन् ।

राणाकालमा निर्माण भएको ग्यालरी बैठक भवनमा २०७२ सालमा गएको भूकम्पले क्षति पुगेको थियो । यो भवन भत्काउने कि पुनर्निर्माण गर्ने भन्नेबारेमा पटक पटकका सरकारले फरक-फरक निर्णय गरेका कारण अलपत्र छ ।

हाल यो भवनलाई मर्मतसम्भार गरेर संसदीय संग्रहालयको रूपमा विकास गर्ने योजना राखिएको छ । यो भवनमा २०१५ सालमा नेपालको पहिलो संसद् बैठक बसेको थियो । २०६४ सालसम्म यो भवनबाट नेपालको संसदीय गतिविधिहरू सञ्चालन भएका थिए ।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

१ दिन अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

आज लक्ष्मी पूजा

एनपीएलमा आज दुई खेल हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक