बिहि, असार ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार वातावरण

३८ औं बार्षिकोत्सवको अवसरमा कृष्णनगर वितरण केन्द्रद्वारा वृक्षारोपण

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
३८ औं बार्षिकोत्सवको अवसरमा कृष्णनगर वितरण केन्द्रद्वारा वृक्षारोपण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलवस्तु, साउन १५ नेपाल विद्युत प्रधिकरणको ३८ औं बार्षिकोत्सवको अवसरमा नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र कृष्णनगर ले वृक्षारोपण कार्यक्रम गरि बार्षिकोत्सव मनाएको छ।

नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र कृष्णनगरको कम्पाउंड भित्र तथा चन्द्रौटा र महाराजगंज शाखा कार्यालयमा वृक्षारोपण गरिएको जानकारी गराइएको छ।

विद्युत लाइन विस्तार गर्दा रुख विरुवा हरूमा छति मात्र गर्ने मात्र न भै वृक्षारोपण पनि विद्युत्त प्राधिकरणले वातावरण स्वच्छ र हराभरा राख्न समेत विशेष ध्यान दिने गर्छ भन्ने उदेश्यका साथ एकसय वटा विरूवा कम्पाउंड भित्र वृक्षारोपण गरिएको नेपाल विद्युत्त प्राधिकरण कृष्णनगर वितरण केन्द्रका प्रमुख शुसिल पौडेलले जानकारी दिनुभयो। वृक्षारोपण कार्यक्रममा इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रहरी निरिक्षक लक्ष्मण ओली, अस्थायी प्रहरी पोष्ट लिङक गेटका वरिष्ठ प्रहरी नायब निरिक्षक धर्मराज भण्डारी, समाजसेवी, विद्युत्तका कर्मचारी लगायतको सहभागितामा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

यो पनि पढ्नुहोस्

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

१३ घण्टा अगाडि
विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेप्से परिसूचक घट्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

विश्वकपमा फ्रान्सकाे विजयी सुरुआत

इरानले खेल समाप्त हुनेबित्तिकै अमेरिका छाड्नुपर्ने

४५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक