सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

महिला विश्वकप फुटबल: स्विटजरल्यान्डसँगको बराबरीले नर्वेको नकआउट आस कायमै

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
महिला विश्वकप फुटबल: स्विटजरल्यान्डसँगको बराबरीले नर्वेको नकआउट आस कायमै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

महिला विश्वकप फुटबलमा पुर्व विजेता नर्वेले नकआउट सम्भावना कायम राखेको छ। मंगलबार समूह ‘ए’ अन्तर्गत न्युजिल्यन्यान्ड स्थित वाइकाटो स्टेडियममा भएको खेलमा नर्वे र स्विटजरल्यान्डले गोलरहित बराबरी खेल्दै अङ्क बाँडे।

पहिलो खेलमा नर्वे सह-आयोजक न्युजिल्यान्डसँग सनसनिपूर्ण रुपमा पराजित हुन पुगेको थियो। तर मंगलबारनै न्युजिल्यान्ड फिलिपिन्ससँग पराजित भएपछि नर्वेको पनि नकआउट सम्भावना कायम रहेको थियो। नर्वे लगातार दोस्रो खेलमा गोल गर्न असफल भयो। अन्तिम समयमा स्टार खेलाडी एडा हेङ्बर्गलाई गुमाएको नर्वेले स्विटजरल्यान्ड विरुद्ध गोलका केही राम्रा मौका गुमायो। १३ सट प्रहार गरेको नर्वेले ४ सट टार्गेटमा राखेपनि गोल गर्न चुक्यो।

अब अन्तिम चरणको खेलमा नर्वेले फिलिपिन्सको सामना गर्ने छ। यदि नर्वेले फिलिपिन्सलाई हराएमा र स्विटजरल्यान्डले न्युजिल्यान्डलाई पराजित गरेमा नर्वे  नकआउटचरणमा स्थान पक्का गर्ने छ। सह-आयोजक न्युजिल्यान्डमाथि भने नकआउटचरणमा पुग्न अन्तिम खेलमा स्विट्जरल्यान्डलाई हराउनै पर्ने दबाब रहेको छ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

७ घण्टा अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

आज लक्ष्मी पूजा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक