सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अष्ट्रेलियाको गैर आवासीय नेपाली संघको अध्यक्षमा अनिल पोख्रेलकाे उम्मेदवारी घोषणा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
अष्ट्रेलियाको गैर आवासीय नेपाली संघको अध्यक्षमा अनिल पोख्रेलकाे उम्मेदवारी घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौ । अष्ट्रेलियाको एनआरएनए (गैर आवासीय नेपाली संघ) को अध्यक्षमा अनिल पोख्रेलले उम्मेदवारी घोषणा गरेका छन् ।  आगामी जुलाई २९ (साउन १३) मा हुने निर्वाचनमा उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि पोख्रेल एनआरएनए अष्ट्रेलियाको कोषाध्यक्ष थिए ।  एक दशकअघि उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका पोख्रेल सामाजिक कार्यमा सुरुदेखि सक्रिय थिए। पहिलोपटक उनको एनआरएनए यात्रा अष्ट्रेलिया राज्य समन्वय परिषद सदस्यबाट भएको थियो । करिब एक दशकको गैरआवासीय नेपाली संघको यात्रामा रहँदा दिगो विकास र संस्थामा एकजुट भएर लागेको पोख्रेलले बताए ।

एनआरएनमा आफ्नो क्षमता र समयले भ्याएसम्म सामाजिक काममा योगदान पुर्‍याएको उनको भनाइ छ । उनका अनुसार एनआरएनएलाई संस्थागत, प्रविधिमैत्री, आर्थिक पारदर्शिता, कुशल संस्थागत प्रक्रिया, स्रोतमा पहुँच  र विभिन्न तहका सरकारसँग सम्बन्ध विस्तार हुन्छ । यसअघि पनि आफू संस्थामा रहँदा सबै संघसंस्था र सबै तहका सरकारी निकायसँग सहकार्य गरेको उनको भनाइ छ । चितवन खैरहनी ४ का पोख्रेल आफूलाई सामाजिक व्यक्तित्वको रुपमा चिनाउँछन् । ‘संस्थामा  लागेपछि दिगो रुपमा स्वयसेवाको काम हुन्छ । विश्वव्यापी रुपमा एनआरएन भएका ठाउँमा स्वयंसेवीको अवधारणा लागू गरिन्छ,’ उनले भने । समाजसेवा यस्तो कार्य हो जसले मानिसको अन्तरमनलाई अलौकिक आनन्द दिन्छ ।

एउटा यस्तो आनन्द जसले मानिसलाई अनवरत रुपमा समाजमा योगदान गर्न प्रेरित गर्छ ।‘  पोख्रेलसँग आफ्नो व्यापारिक क्षेत्रमा १२ वर्षभन्दा बढीको अनुभव छ । उनको व्यापार साझेदारी, व्यावसायिक वित्त, परियोजना लेखा, व्यवस्थापन र वित्तीय लेखाको क्षेत्रमा अनुभव हाँसिल गरेका छन् । उनी डाउनरमा वित्त प्रबन्धकका रूपमा कार्यरत छन् ।  पोख्रेल टेफ एनएसडब्लुमा मा आंशिक शिक्षक र सिपिए अस्ट्रेलिया नेपाली छलफल समूहका संयोजक पनि छन् । अस्ट्रेलिया नेपाली चर्चा समूहका संयोजक , चितवन समाज अस्ट्रेलियाका संस्थापक महासचिव,  नेपाली अस्ट्रेलियन युवा संघ (नयाँ) को संस्थापक सदस्य  ब्ल्याकटाउन नेपाली समुदायको पूर्व प्रवक्ता र कार्यदल सदस्य भइसकेका छन् ।

यो पनि पढ्नुहोस्

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

८ मिनेट अगाडि
सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

आज लक्ष्मी पूजा

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक