सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भारतमा कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न सक्ने भन्दै सतर्कता अपनाउन थाले

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
भारतमा कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न सक्ने भन्दै सतर्कता अपनाउन थाले
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । भारतमा कोरोना संक्रमणलाई लिएर सर्तकता अपनाइँदै भारतमा कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न सक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ।

पछिल्लो २४ घण्टामा दुई सयजनामा संक्रमण देखिएको छ। यससँगै भारतामा कोरोना संक्रमितको संख्या ३ हजार ४२४ जना पुगेको छ

। पछिल्लो २४ घण्टामा १८६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिले पनि भारतमा दैनिक एक लाखभन्दा बढी भ्याक्सिन प्रदान गरिँदैछ। चीनमा कोरोना भाइरसको दर ह्वात्तै बढेपछि भारतमा पनि सावधानी अपनाउ केन्द्र सरकारले निर्देशन दिइसकेको छ। भारत सरकारले चीनबाट आउने यात्रुको अनिवार्य कोरोना परीक्षण हुनुपर्ने निर्देशन पनि जारी गरिसकेको छ। यस्तै, जापान, दक्षिण कोरिया, सिंगापुर र थाइल्यान्डबाट आउने यात्रुहरुको पनि अनिवार्य परीक्षण हुने भएको छ। यस्तै, यी पाँच देशबाट आउने यात्रुहरुले विमानमा चढ्नु अघि नै कोरोना नेगेटिभ रिपोर्ट पनि देखाउनुपर्नेछ।

भारत ओर्लिएपछि पनि उनीहरुको ‘थर्मल स्क्यानिङ’ हुनेछ।

यो पनि पढ्नुहोस्

पूर्ण विजय न पूर्ण पराजय छ , केवल निरन्तर संघर्ष छ : अमेरिका -ईरान युद्व विराम

न्याय जनताको घरदैलोमा  न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता

२४ मिनेट अगाडि
सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत

सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत

३० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

स्नातक प्रवेश तयारी अब अनलाइनमै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक