शुक्र, साउन ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कतार एयरवेज चढेपछि बल्ल आयो चार्ल्स शोभराजको तस्बिर

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
कतार एयरवेज चढेपछि बल्ल आयो चार्ल्स शोभराजको तस्बिर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ- सिरियल किलर उपनामले चिनिने चार्ल्स शोभराज शुक्रबार फ्रान्स उडेका छन्।

सर्वोच्च अदालतको आदेशअनुसार उनलाई थुनामुक्त गर्नुका साथै फ्रान्सतर्फ पठाइएको हो।

उनी १० वर्षका लागि नेपाल आउन नपाउने गरी डिपोर्ट गरिएका हुन्।

हतारहतार अध्यागमन विभागमा प्रक्रिया सकाएर फ्रान्सतर्फ उडेका चार्ल्स शोभराजले कर्मचारीहरुलाई आग्रह गरेअनुरुप केन्द्रीय कारागारबाट अध्यागमन र अध्यागमनबाट विमानस्थल पुग्दासम्म पनि मिडियाले उनको तस्बिर लिन सकेनन्। उनी सुरक्षाकर्मीको बाक्लो घेराभित्रै हराइरहे । यद्पि कतार एयरवेजको जहाजमा चढेपछि बल्ल उनको तस्बिर खिच्ने माैका पाए केही मिडियाले।

६ बजेको लागि निर्धारित कतार एयरवेजको जहाज निर्धारित समयभन्दा २९ मिनेट ढिलो उडेकाे थियो।

राताे ज्याकेटमा हँसिलो देखिएका चार्ल्स शोभराजले अध्यागमनका कर्मचारीहरुसँग विमानस्थलमा आफूले पेरिस पुगेर क्रिसमस मनाउने बताएका थिए।

यी तस्बिरहरु एबिपीलाइभबाट लिइएका हुन्।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ

५ घण्टा अगाडि
ललिता निवास प्रकरणः आरोपी तीन जनाद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध रिट निवेदन दर्ता

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

 विश्व बजारलाई लक्षित गर्दै ‘अधुरो धुन : समयको सारङ्गी’को प्रि–प्रोडक्सन तीव्र

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बहुप्रतीक्षित लिम्बू गीत ‘युप्पारुङ्…’ को म्युजिक भिडियो सार्वजनिक

गैर न्यायिक सडक विस्तार पिडितकाे काेण सभा

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

दुर्घटना न्यूनीकरणमा मेट्रो ट्राफिक एफएमकाे भूमिका प्रशंसनीय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक