मङ्ल, कार्तिक ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

न्यून मात्रामा सवारी साधन सञ्चालन

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
0
न्यून मात्रामा सवारी साधन सञ्चालन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बडादशैं अन्तर्गत महानवमीका दिन काठमाडौं उपत्यकाका सडकमा न्यून मात्रामा सवारी साधन सञ्चालन भएका छन् ।

बडादसैँ मनाउन लाखौंको संख्यामा सर्वसाधारणहरु काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्केपछि काठमाडौं उपत्यकाका सडकमा न्यून मात्रामा सवारी सञ्चालन भएका हुन् । त्यस्तै नवमीका दिन सवारी साधानको पूजा समेत गर्ने भएकाले सडकमा सवारीसाधन न्यून देखिएको हो ।

घटस्थापनादेखि हालसम्म पाँच लाख ७६ हजारबढी सर्वसाधारणहरु काठमाडौंबाट बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दसैँ नेपालीहरूको मुख्य पर्व भएकाले यस अवसरमा देशका विभिन्न भागमा रहेका नागरिक आफ्नो घर फर्किने गर्छन् ।

यो पनि पढ्नुहोस्

कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि मतदान हुने

देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन

३ घण्टा अगाडि
एनपीएलको तेस्रो संस्करणमा डीआरएस प्रयोग हुने

एनपीएलको तेस्रो संस्करणमा डीआरएस प्रयोग हुने

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गृहमन्त्री लरेन नुनेजले दिएको राजीनामा अस्वीकार

न्यून मात्रामा सवारी साधन सञ्चालन

पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको महासम्मेलन हुने

एनपीएलको तेस्रो संस्करणमा डीआरएस प्रयोग हुने

देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक