बिहि, अशोज २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गोलभेँडाको कारोबार सामान्य

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
गोलभेँडाको कारोबार सामान्य

sf7df8f}F, # c;f/ M ahf/ efp gcfPkl5 ;8sdf ˆoflsof] uf]ne]+8f uf]ne]+8fn] plrt d"No gkfPsf] / ahf/df glas]sf] eGb} ls;fgn] cfOtaf/ sflndf6L t/sf/L tyf kmnkm"n ahf/sf] åf/ cufl8 ;8sdf kmfn]sf] uf]ne]+8f . tl:a/ M xl//fd e]6'jfn÷ /f;;

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । काठमाडाैंको मुख्य थोक बजार कालीमाटीमा आज गोलभेँडाको कारोबार सामान्य रुपमा भइरहेको छ । आज कालीमाटीबाट पोखरा, नारायणगढलगायत सहरमा पनि गोलभेँडा पठाइएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

हिजो मूल्य नपाएको भन्दै किसानसहित व्यापारीले गोलभेँडा फालेर विरोध गरेका थिए । आज भने बिहानैदेखि सामान्य रुपले गोलभेँडाको कारोबार भइरहेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बजारमा आज हिजो भन्दा गोलभेँडा कम भित्रिएको छ ।

हिजो ९५ टन गोलभेँडा भित्रिएकोमा आज ८६ टन मात्रै भित्रिएको छ । भाउ भने हिजो र आज एउटै छ । हिजो पनि नेपाली टनेलको सानो गोलभेँडा किलोको ६ देखि १० रुपैयाँ थोक मूल्य थियो भने आज पनि मूल्य उही छ । सलादमा प्रयोग हुने ठूलो गोलभेँडा भने किलोको ३० देखि ४० रुपैयाँ थोक मूल्य छ ।

गोलभेँडाको माग र आपूर्तिको सन्तुलन नमिल्दा सस्तो भएको कालीमाटीका थोक बिक्रेता भगवानचन्द्र उप्रेतीले बताउनुभयो । उत्पादन धेरै हुँदा अहिले मागभन्दा पनि आपूर्ति धेरै भएको छ । जसले गर्दा भाउ सस्तो भएको छ ।

बजार भारतीय गोलभेँडाले ओगटेको आरोप लागिरहँदा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भने यसको खण्डन गरेको छ । बजारमा अहिले तरकारी र अचारमा प्रयोग हुने भारतीय गोलभेँडा नआएको समितिका सूचना अधिकारी विनय श्रेष्ठको दाबी छ ।

सलादमा प्रयोग हुने ठूलो गोलभेँडा मात्रै भारतबाट आइरहेको उहाँको भनाइ छ । कालीमाटी बजारमा काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, चितवनलगायत जिल्लाबाट गोलभेँडा भित्रिएको पनि उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि मतदान हुने

कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि मतदान हुने

३ घण्टा अगाडि
एभरेष्टको अन्तर्राष्ट्रिय एआई सम्मेलन सम्पन्न

एभरेष्टको अन्तर्राष्ट्रिय एआई सम्मेलन सम्पन्न

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

तेस्रो संस्करणको एनपीएलको तयारीमा जुट्याे

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल

बदलिँदो विश्वको आजको अवस्था र भोलि विकसित हुने व्यवस्था

भू–माफिया ठण्डिराज र केदारनाथ उपाध्यायले यसरी कुम्ल्याए २८ करोडको सरकारी जग्गा

सस्ताे इन्टरनेट उपलब्ध गराउँदै टेलिकम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक