आइत, अशोज ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आइएमई इलेक्ट्रिक प्रालिद्वारा ललितपुर महानगरपलिकालाई ५ थान राफ्ट इलेक्ट्रिक स्कुुटरहरु हस्तान्तरण

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
आइएमई इलेक्ट्रिक प्रालिद्वारा ललितपुर महानगरपलिकालाई ५ थान राफ्ट इलेक्ट्रिक स्कुुटरहरु हस्तान्तरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इलेक्ट्रिक प्रालिद्वारा ललितपुर महानगरपलिकालाई ५ थान राफ्ट इलेक्ट्रिक स्कुुटरहरु हस्तान्तरण गरिएको छ । आज आयोजित एक कार्यक्रमका बीच ती स्कुटर ललितपुर नगर प्रहरीलाई पुनः महानगरपालिकाले हस्तान्तरण गरेको छ । Yamaha Dost हस्तान्तरण गरिएका राफ्ट इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक आइएमई इलेक्ट्रिक प्रालि हो । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो ।

सो स्कुटर एक पटक फुल चार्जमा १०० किलोमिटर रेन्ज सम्म गड्न सक्ने कम्पनीले जनाएको छ । अधिकतम किमी चल्न सक्ने, बलियो बनावट साथै अधिक पर्फर्मेन्स दिनसक्ने भएकाले सो स्कुटरहरु खरिद गरिएकोे नगरपालिकाले बताएको छ । भारतमा उत्पदित राफ्ट स्कटरको वारिअरका साथै टिस्टा, इण्डुस, नुब्रा, जिस्पा समेत नेपालमा उपलब्ध मोडलहरु हुन् ।

किलेस स्टार्ट, रिमोट लकिङ, रिभर्स गियर, थेफ्ट अलार्म समेत रहेको छ । सेगमेन्टकै आधिकतम ३२० किमी रेन्ज दिन सक्ने स्कटर पनि नेपाली बजारमा रहेको कम्पनीले बताएको छ ।

आइएमई ग्रुप अन्तर्गतको आइएमई मोटर्सले पहिले देखि नै नेपाली बजारमा अशोक लेल्यान्ड र एस्कर्ट्स ब्रान्डका सवारी साधन उपलब्ध गराउदै आएको छ । अब कम्पनी इलेक्ट्रिक सेगमेन्टमा समेत प्रवेश गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर सुरक्षालाई अझै व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगरप्रहरीलाई स्कुटरले थप सहयोग गर्नेछ ।

यो पनि पढ्नुहोस्

मध्यपुर थिमिमा मनाइयाे परम्परागत जिब्रो छेड्ने जात्रा

मध्यपुर थिमिमा मनाइयाे परम्परागत जिब्रो छेड्ने जात्रा

४ घण्टा अगाडि
प्रारम्भिक चरणको परीक्षाफल प्रकाशित

संघीय निजामती सेवा विधेयकउपर राय दियाे

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा निर्धारण

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

तिनाउ नदीमा आएको बाढीले २ घर बगायाे

पोलिग्राफ परीक्षण गर्न सक्ने कानुनी अधिकार पायाे

राष्ट्रसंघको महासभामा किन गएनन् चिनियाँ राष्ट्रपति ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक