सोम, भदौ ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

नेपालले काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा तेस्रो स्थान हासिल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपालले काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा तेस्रो स्थान हासिल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  उज्वेकिस्तानविरुद्ध ३–१ सेटको नतिजामा जित निकाल्दै नेपालले काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा तेस्रो स्थान हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा नेपालले पहिलो सेट गुमाए पनि त्यसपछि लगातार तीन सेटमा जित निकाल्यो। पहिलो सेट २०–२५ ले भ्रमणकारी उज्वेकिस्तानलाई सुम्पिएको नेपालले दोस्रो सेटमा २५–१६ को जित निकालेको थियो। खेलमा निरन्तर दबाब बनाउँदै गएको नेपालले तेस्रो सेट २५–१५ तथा चौथो सेट २५–१३ ले जित्यो।

nullजेठ आठ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक नेपाल समूह ‘ए’मा भारत, किर्गिस्तान र बंगलादेशसँग परेको थियो। समूह चरणमा भारतसँग मात्रै पराजित नेपाल समूह उपविजेताको हैसियतमा सेमिफाइनलमा पुगेको थियो।

सेमिफाइनलमा कजाकस्तानसँग २–३ को नतिजामा पराजित भएपछि नेपाल उपाधि होडबाट बाहिरिएको थियो। उज्वेकिस्तान, श्रीलंका र माल्दिभ्ससमेत रहेको समूह ‘बी’बाट कजाकस्तान समूह विजेता तथा उज्वेकिस्तान उपविजेता बन्दै अन्तिम चारमा पुगेका थिए।

सेमिफाइनलमा उज्वेकिस्तानलाई हराउँदै भारत फाइनलमा पुगेको थियो। आजै हुने फाइनलमा भारत र कजाकस्तान उपाधिका लागि भिड्दै छन्।

यो पनि पढ्नुहोस्

६१औं जोआन गाम्पर ट्रफी बार्सिलाेनाले जित्याे

६१औं जोआन गाम्पर ट्रफी बार्सिलाेनाले जित्याे

४ दिन अगाडि
पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रविको चीन भ्रमण स्थगन

मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी

सुनको भाउ बढ्याे

पहिरोका कारण विभिन्न स्थानका राजमार्ग प्रभावित

विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक