आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

दाफा धुकू र दाफा पासा कार्यक्रम २०८० काे उद्घाटन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 2 mins read
0
दाफा धुकू र दाफा पासा कार्यक्रम २०८० काे उद्घाटन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । हाम्रो सांगीतिक सम्पदाको पुनः कल्पनाका साथ कीर्तिपुरको जात्रा रेष्टुरेण्टमा दाफा धुकू र दाफा पासा कार्यक्रम २०८० काे उद्घाटन जेठ ६ गते शनिबार भएको छ ।

दाफा संगीत प्रेमी युवाहरु मध्ये दाफाम्ये गनेद्यः ग्वारामा पुष्पा पलाञ्चोकेको सुरिलो श्वरमा  न्हूँज महर्जन, रश्व महर्जन, रोशन, लकश महर्जन  बाजाकाे  संगीतिक तालमा शुरू भएको कार्यक्रममा  दाफा धुकू पासाका सचिव  दिलिप महर्जनले  लिच्छिबि शिलालेख अनुसार १५ सय बर्ष पुरानो दाफा संगितलाई कसरी अगाडि बढाउने तथा अहिलेका युवामा धिमे बाजाको आकर्षण बढ्दो  छ तर दाफामा युवाको आकर्षण घट्दो यसैलाई ध्यानमा राखेर कायक्रमको आयोजना गरेको जनाउँदै  स्वागत मन्तव्य राखे ।

प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी सुकुन्दा बालेर  उद्घाटन कार्यक्रममा ‘दाफा धुकू पासाले दाफा संस्कृतिलाई जिवित तुल्याउने कार्य प्रसांशा योग्य छ ।  संस्कृतिलाई जिवन्त बनाई पुस्तातरण गर्नु पर्नेमा जोड दिदै दाफा बाजालाई व्यवसायीकरण गर्नुपर्ने जनाउँदै संस्कृति बचाउनमा आफुले दिल ज्यान दिएर संरक्षण, सम्बद्वनमा पहल प्रतिबद्वता जनाए । साथै मेयर नकर्मीले दाफासित सम्बन्धित प्रदर्शनीकाे रिबन काटेर उद्घाटन पनि गरेकाे थियाे ।

अतिथि बरिष्ठ बाध्यबाधक दाफा गुरू न्हु्छेँ बहादुर डंगोलले गुरुको शिक्षा बिना केही पनि सफल नहुने जनाउँदै कीर्तिपुर  भनेको कला संगितको ज्वाला उत्पन्न हुने थलो हाे । यदि नेवार समुदायकाे  दाफा बाजाकाे संगितलाई जाेगाई राख्ने हाे भने पठन पाठनमा समावेश गरेको खण्डमा अझ राम्रो हुने धारणा राखे ।

अतिथि कीर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्य (सुनिता)  का साथै  नगरपालिका भित्रका दाफा गुरुहरुलाई  नेवाः परम्परा अनुसार  सगुन दिएर, फेटाले बाधेर तथा दोसाल्ला ओढाएर सम्मान गरिएको कार्यक्रमको सञ्चालन दिपा महर्जनले गरेका थिए । साथै कीर्तिपुर क्षेत्र पयर्टन विकास क्षेत्रका अध्यक्ष विकास महर्जन,  कीर्तिपुर नगरपालिका वडा नं. २ बाट प्रतिनिधिका  रूपमा इन्जिनयर रूपेश महर्जन, वडा नं. ४ बाट सलिना स्याबा (वडा सदस्य) वडा नं. ६ का अध्यक्ष दिवाकर अधिकारी, वडा नं. १० का अध्यक्ष नरेश महर्जन पाल्नु भएको थियाे ।  रूपेन्द्र महर्जनको सभा अध्यक्षयतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

 

यो पनि पढ्नुहोस्

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

६ दिन अगाडि
कीर्तिपुरमा यस बर्ष अन्तिम पटक देखाइयाे देवी नाच (पूरा भिडियाे सहित)

कीर्तिपुरमा यस बर्ष अन्तिम पटक देखाइयाे देवी नाच (पूरा भिडियाे सहित)

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

एनपीएलमा आज एक खेल मात्र हुँदै

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

पद्मरत्न तुलाधरको आठौं स्मृति दिवस मनाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक