बुध, बैशाख ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home दुर्घटना

सरकारी मोटरसाईकलको दुरुपयोग गरी दूर्घटना

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
सरकारी मोटरसाईकलको दुरुपयोग गरी दूर्घटना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाण्डौ / कक्षा १२ को परीक्षा सकिएकै दिन, जेठ ५ गते शुक्रबार बल्खुस्थित बर्नहार्ट कलेजका एकजना बिद्यार्थीले चलाईरहेको `बा प्र-०२ / ०३७ प / ९१०९´ नंबरको मोटरसाईकललाई परीक्षा केन्द्र रहेको कलंकीस्थित रिचमण्ड स्कूल नजिक `बा २ ब ५१९७´ को एक सेतो सरकारी नंबर प्लेटको मोटर साईकलले ठक्कर दिएर घाईते बनाई भाग्दै गरेको अवस्थामा स्थानीयले पक्राउ गरी कलंकी ट्राफिक प्रहरीसमक्ष बुझाएका छन् ।

कलंकी ट्राफिक प्रहरीले दुबै पक्षका मोटरसाईकल र चालकहरुका प्रमाणपत्रहरु कब्जामा लिएको ट्राफिक प्रहरी कलंकीका ईञ्चार्ज प्रहरी निरीक्षक शिशिर थापाले जानकारी गराउनु भएको छ । सरकारी मोटर साईकल `बा २ ब ५१९७´ मा  कुनै क्षती भएको छैन भने बिद्यार्थीले चलाएको मोटर साईकल `बा प्र-०२र०३७ प / ९१०९´ पूर्णरुपमा क्षतिग्रस्त भएको छ । दुबैपक्षका अभिभावकसमेतलाई उपस्थित गराएर छलफल गराउने तयारी भैरहेको जानकारी ईञ्चार्ज प्रहरी निरीक्षक थापाले जनधारणा साप्ताहिकलाई गराउनु भएको छ ।

यो पनि पढ्नुहोस्

No Content Available

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक

इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा

वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै

रविविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक