शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

टोटेनह्यामको पोस्टमा न्युक्यासलको आधादर्जन गोल

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
टोटेनह्यामको पोस्टमा न्युक्यासलको आधादर्जन गोल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम हट्सपुर न्युक्यासल युनाइटेडसँग फराकिलो हार भोग्न बाध्य भएको छ। आइतबार साँझ भएको खेलमा पहिलो हाफको २२ मिनेट भित्र पाँच गोल खान पुगेको टोटेनह्याम त्यसपछि केहि समालिएपनि उसले फराकिलो हार टार्न भने सकेन। टोटेनह्यामलाई पराजित गरेको न्युक्यासल म्यानयूलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ।

न्युक्यासलको घरेलु मैदानमा टोटेनह्याममाथि फराकिलो जित निकाल्ने क्रममा ज्याकव मुर्फी र अलेकज्यान्डर इस्कले समान २-२ गोल गर्दा जोलिन्टन र कलुम विल्सनले समान १-१ गोल गरेका थिए। खेलमा दोस्रो मिनेटमानै  जाकोबले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाए। छैटौं मिनेटमा जोइलिनटनले गोल गर्दा न्युकासल २-० ले अघि रह्यो। नवौं मिनेटमा जाकोबले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे। १९ औं मिनेटमा एलेक्जान्डर इसाकले गोल गर्दै न्युकासललाई ४-० को अग्रता दिलाए। खेलको २१ औं मिनेटमा इसाकले व्यक्तिगत दोस्रो गोल गर्दै न्युकासललाई ५-० को अग्रता दिलाए।

खेलको ४९ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई ५-१ को अबस्थामा ल्याए। तर खेलको ६७ औं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्युकासललाई ६-१ को जित दिलाए। फराकिलो हारसँगै टोटेनह्यामको च्याम्पियन्स लिग छनोट संसयमा परेको छ। लिगमा न्युक्यासलले ३१ खेलबाट ५९ अङ्क बनाउँदा टोटेनह्यामको ३२ खेलबाट ५३ अङ्क रहेको छ। चौंथो स्थानमा रहेको म्यानयूको ३० खेलबाट ५९ अङ्क रहेको छ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

८ मिनेट अगाडि
जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य

जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक