मङ्ल, मंसिर ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रकाश सपुतको ‘सकम्बरी’ सर्वाधिक छिटो १ करोड भ्युज पाउने पहिलो गीत बन्यो

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रकाश सपुतको ‘सकम्बरी’ सर्वाधिक छिटो १ करोड भ्युज पाउने पहिलो गीत बन्यो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गायक प्रकाश सपुतको पछिल्लो गीत ‘सकम्बरी’ले युट्युबमा नयाँ रेकर्ड राखेको छ । सार्वजनिक भएको सात दिनमै एक करोड भ्युज पार गरेर ‘सकम्बरी’ले युट्युबमा नयाँ रेकर्ड राखेको हो ।

योसँगै ‘सकम्बरी’ गीत नेपालमा सबैभन्दा छिटो करोड भ्युजको आँकडा पूरा गर्ने पहिलो युट्युब सामग्री बनेको छ । बिहीबार दिउँसो ३ः२१ बजे यो गीतले एक करोड भ्युज पार गरेको हो ।

‘Prakash Saput’ नामको युट्युब च्यानलमा गत अप्रिल १३ मा सार्वजनिक यो गीत नेपालमा ट्रेन्डिङ नम्बर १ मा छ । साथै भिडिओमा यो समाचार तयार पार्दासम्म १८ हजार ९७१ ओटा कमेन्ट गरिएको छ ।

तर गीतका शब्द र दृश्यलाई लिएर ‘सकम्बरी’ विवादित बनेको छ । यसमा एक सामान्य युवती आफ्नो बाध्यता र महत्त्वाकांक्षाका कारण कसरी गलत बाटोमा जान पुग्छिन् भन्ने विषयको चित्रण गर्न खोजिएको छ ।

प्रकाश सपुतले ​गीति(कथामार्फत विभिन्न क्षेत्रमा हुने यौन उत्पीडनलाई प्रतीकात्मक रुपमा प्रस्तुत गर्न खोजेको बताएपनि केही आलोचकले महिलाको गलत चित्रण र स्त्रीद्वेषी शब्द चयन गरिएको भन्दै आपत्ति जनाएका छन् ।

यसअघि प्रकाशकै ‘पिर’ बोलको गीतले सात दिनमा करोड भ्युज पाउने पहिलो नेपाली युट्युब कन्टेन्टको रेकर्ड राखेको थियो । तर गीत विवादित बनेपछि प्रकाशले भिडिओका केही दृश्य हटाएर पुनः गीत अपलोड गरेका थिए ।

त्यसअघि विष्णु माझीको ‘चरी जेलैमा’ बोलको गीतले सार्वजनिक भएको १२ दिनमा एक करोड भ्युज पार गरेको थियो ।

यो पनि पढ्नुहोस्

भैरहवाबाट हवाई रुट दिन भारत सहमत, नेपालको दशक लामो प्रयासमा ब्रेक थ्रु

भैरहवाबाट हवाई रुट दिन भारत सहमत, नेपालको दशक लामो प्रयासमा ब्रेक थ्रु

७ घण्टा अगाडि
पेट्रोल पम्पमा आगो लाग्दा २७ जनाको मृत्यु

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

स्थानीय पाठ्यक्रम अध्यापन गराउने विद्यालयलाई सम्मानपत्र

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्री बालेनलाई गंगाजलसहितकाे घडा उपहार

नेपाल–भारतबीच प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु

भैरहवाबाट हवाई रुट दिन भारत सहमत, नेपालको दशक लामो प्रयासमा ब्रेक थ्रु

सीमा विवाद र एयर रुटको विषयले प्राथमिकता नपाउने संकेत

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक