बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आनी नियुक्तको सूचना दिन आनाकानी

धारणा न्यूज by धारणा न्यूज
२१ मिनेट अगाडि
0
आनी नियुक्तको सूचना दिन आनाकानी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बौद्ध भिक्षुणी आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयसम्बन्धी सूचना माग्न पुगेका राष्ट्रिय जेन्जी नागरिक अभियानका प्रतिनिधि रित्तो हात फर्किएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा २०८३ असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले आनी छोइङलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयसँग सम्बन्धित आधिकारिक सूचना तथा आवश्यक कागजात माग गर्दै अभियानका संयोजक सुनिल सिंह र सहसंयोजक अजय सोडारी पत्रसहित मन्त्रालय पुगेका थिए ।

तर, मन्त्रालयका सचिव मुकुन्दप्रसाद आचार्य र सहसचिव जय नारायण आचार्यले माग गरिएको सूचना उपलब्ध गराउन नमिल्ने जवाफ दिएको अभियानका प्रतिनिधिहरूले जनाएका छन् । सूचना नपाएपछि उनीहरू रित्तो हात फर्किन बाध्य भएका हुन् ।

यसैबीच, मन्त्रालयका सूचना अधिकारी शोभाकर रेग्मी बिदामा रहेको जानकारी दिइएको थियो ।

सार्वजनिक पदमा भएको नियुक्ति र मन्त्रिपरिषद्को निर्णयसँग सम्बन्धित आधिकारिक कागजात माग गर्दा मन्त्रालयले सूचना उपलब्ध नगराएको घटनाले पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाएको छ ।

यो पनि पढ्नुहोस्

शिक्षकले कात्तिक महिनादेखि तलब पाएन

शिक्षककाे पेन्सनबारे आधिकारिक कागजात नै निर्णायक हुने

५ मिनेट अगाडि
अस्ट्रेलियामा आगलागीबाट घरहरू नष्ट

अस्ट्रेलियामा आगलागीबाट घरहरू नष्ट

१२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पूर्व मुख्यसचिव पक्राउ

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

आनी नियुक्तको सूचना दिन आनाकानी

स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक