बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आकस्मिक कक्षबाट सेवा लिने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि

धारणा न्यूज by धारणा न्यूज
२५ मिनेट अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा बहिरङ्ग विभाग (ओपिडी) तथा आकस्मिक कक्षबाट सेवा लिने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ । सेन्टरको आर्थिक वर्ष २०८२/०८३ को तथ्याङ्कअनुसार ओपिडीमा मात्रै १ लाख २४ हजार ११२ जना बिरामीले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ओपिडीका बिरामीको सङ्ख्या १ लाख १४ हजार ८०० रहेकोमा यस वर्ष झन्डै साढे नौ हजारले बिरामी बढेको देखिएको छ ।

पछिल्ला आठ आर्थिक वर्षको तथ्याङ्क विश्लेषण गर्दा सेन्टरको ओपिडी सेवामा निरन्तर उतारचढावसहितको वृद्धि देखिएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ७९ हजार २३९ रहेको ओपिडीका बिरामीको सङ्ख्या कोभिड–१९ महामारीको समयमा आव २०७७/०७८ मा घटेर ४० हजार २४१ मा झरेको थियो ।
त्यसयता बिरामीको चाप क्रमिक रूपमा उकालो लाग्दै आव २०७८/०७९ मा ७१ हजार ३१०, आव २०७९/०८० मा ८२ हजार ९७८ र आव २०८०/०८१ मा १ लाख १३ हजार १७३ हुँदै हाल १ लाख २४ हजार नाघेको हो ।
ओपिडीसँगै आकस्मिक (इमर्जेन्सी) कक्षमा आउने बिरामीको चाप पनि उच्च विन्दुमा पुगेको छ । आव २०८२/०८३ मा १९ हजार २७१ जना बिरामीले आकस्मिक सेवा लिएका छन्, जुन अघिल्लो आव २०८१/०८२ को १८ हजार ३९८ को तुलनामा करिब नौ सयले बढी हो । यसअघि आव २०७५/०७६ मा १८ हजार २६३ र आव २०७८/०७९ मा १८ हजार ४८५ जनाले आकस्मिक सेवा लिएको तथ्याङ्क छ ।
बिरामीको आगमनमा आएको यो उच्च वृद्धिले सेन्टरको जनशक्ति र पूर्वाधार व्यवस्थापनमा समेत प्रत्यक्ष चाप सिर्जना गरेको छ । ओपिडीमा बिरामीको चाप बढेसँगै चिकित्सक र आउट–पेसेन्ट अनुपात १:२,१०३ पुगेको छ भने आकस्मिक तथा नियमित बिरामीको भर्ना बढ्दा शय्या अकुपेन्सी दर पनि ९०.७३ प्रतिशत कायम भएको छ ।

यो पनि पढ्नुहोस्

नागरिक लगानी कोषको पूँजी वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव

नागरिक लगानी कोषको पूँजी वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव

७ मिनेट अगाडि
बहुप्रतीक्षित बुढीगण्डकी जलविद्युत् आयोजना सम्पन्न गर्न आग्रह

बहुप्रतीक्षित बुढीगण्डकी जलविद्युत् आयोजना सम्पन्न गर्न आग्रह

४७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक