शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालभाषामा नामकरण गरिएको आधारमा कम्पनी दर्ता अस्वीकृत गरिएकोप्रति आपत्ति

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
Reading Time: 1 min read
0
नेपालभाषामा नामकरण गरिएको आधारमा कम्पनी दर्ता अस्वीकृत गरिएकोप्रति आपत्ति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपालको ऐतिहासिक सतःछेँ (सत्तलघर) संस्कृति, परम्परागत पहिचान र भाषिक–सांस्कृतिक अमूर्त सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ताका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा सम्पूर्ण आवश्यक कानुनी प्रक्रिया पूरा गरी जुगि थाय् बाय् म्हालासाला खलः दर्ताको निवेदन पेश गरिएमा कार्यालयबाट  कार्तिक  १९ गते बिहिबारकम्पनीको नाम देवनागरी लिपि नेपाली भाषामा नलिएको कारणले अस्वीकृत गरिएको तथ्य सार्वजनिक भएको छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको संवैधानिक उद्घोष विद्यमान रहेको अवस्थामा समेत राज्यको एउटा जिम्मेवार निकायका पदाधिकारीले मातृभाषामा नाम राखेकै कारण दर्ता इन्कार गर्नु संविधानको मर्ममाथिको प्रहार हो ।

संविधानप्रदत्त भाषिक अधिकार अनुसार नेपाल भाषाले बागमती प्रदेश सहित ३ प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा मान्यता पाइसकेको र राजधानी अवस्थित रहेको उपत्यकाको रैथाने भाषा समेत रहेको अवस्थामा समेत, प्रशासनिक तहबाट मातृभाषामाथि यस्तो पूर्वाग्रही सोच प्रदर्शन गरी सेवा इन्कार गरिनु प्रशासनिक स्वेच्छाचारिता र संस्थागत भाषिक विभेदको पराकाष्ठा हो ।

कम्पनी रजिष्ट्रारको कार्यालय स्वयं संविधानको मर्मअनुरूप बहुभाषिक नीति अवलम्बन गर्दै समावेशी र बहुभाषिक सार्वजनिक सेवा प्रवाह गर्नुपर्ने दायित्व बोकेको राज्यको जिम्मेवार निकाय हो । यस्तो निकायले नागरिकले आफ्नो मातृभाषामा नामकरण गर्न खोजेकै आधारमा कुनै पनि कम्पनी दर्ता गर्न इन्कार गर्नु कानुनी र नैतिक कुनै पनि दृष्टिले स्वीकार्य हुन सक्दैन ।

अतः कम्पनी दर्ता इन्कार गर्दा नेपाल भाषामा नाम राखिएको विषयलाई आधार बनाइएको त्रुटिपूर्ण निर्णय तत्काल बदर गर्न हामी सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

३ मिनेट अगाडि
नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

एनपीएलमा आज एक खेल मात्र हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक