काठमाडौ । मन्त्रिपरिषद्को बैठक मंगलबार बस्ने भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्ने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । बैठकका एजेन्डा भने सार्वजनिक भएकाे छैन ।
निजामती सेवा अध्यादेश ल्याउने र प्रहरी प्रमुख दान बहादुर कार्कीलाई हटाउन हताराे गरेका प्रधानमन्त्रीले याे विषय बैठकमा ल्याउने नल्याउने निश्चित छैन ।


