काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनपछि पार्टीका दस्तावेज अद्यावधिक गर्न महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोली निर्वाचन आयोग पुगेको छ।महाधिवेशनपछि पार्टीका विवरण तथा दस्तावेज अद्यावधिक गर्ने प्रक्रियाका लागि पौडेल नेतृत्वको टोली निर्वाचन आयोग पुगेको हो ।
उक्त प्रक्रियाका लागि टोली केही समय आयोगमै रहने कांग्रेसले जनाएको छ।


