आइत, अशोज २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पाँचौ यँलासी पीगं सीकेगु भजन संगीत तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
पाँचौ यँलासी पीगं सीकेगु भजन संगीत तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । तालतन्त्र दाफा मुना खलको आयोजनामा पाँचौ यँलासी पीगं सीकेगु भजन संगीत तथा विविधत्र सांस्कृतिक कार्यक्रम ११४६  सम्पन्न भएको छ ।

तालतन्त्र दाफा मुना खलः र कीर्तिपुर नगरपालिका वडा नं। २ को आयोजनामा आयोजनामा गत असोज ३ गतेदेखि असोज २४ गते सम्म भएको भजन सन्ध्या राजेश महर्जन, राजु महर्जन, ज्ञानेश्वर निभाः, अमर लालमाली, मानन्धर, मिना मर्हजन (श्रेष्ठ), सरस्वती मानन्धर, सुधा लक्ष्मी श्रेष्ठ, राजीव शर्मा, शिव लामा, तोलांगे, शान्त बहादुर शाक्य, सौगात भण्डारी, हिराकेशरी महर्जन, रामदेवी महर्जन, सरस्वती महर्जन, बुद्व महर्जन, मिना महर्जन, महेश्वरी, रामचन्द्र पाेखरेल आ-आफ्नो सांगितिक प्रस्तुति दिएका थिए ।

प्रत्येक शनिबार राती राती ६ बजेदेखि करिब १० बजेसम्म सांगितिक प्रस्तुति कार्यक्रममा गायनमा तबलमा प्रबेश महर्जन, हार्मोनियम, बिनोद महर्जन, कृष्ण महर्जन, ज्ञानी महर्जन साथ दिनु भएको थियो ।

तालतन्त्र दाफा मुना खलकी अध्यक्ष ज्ञानी महर्जनले  हाम्रो उद्देश्य केवल भजन गाउनु मात्र होइन, धर्म, संस्कार, संस्कृति र आध्यात्मिक चेतनालाई भावी पुस्तासम्म पुर्‍याउनु पनि हो। कार्यक्रम सकिएला, स्वरहरू रोकिएलान्, तर भक्तिको भावना र धर्मप्रतिको आस्था सधैँ जीवित रहने जनाइन्  । साथै  कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको यस सुखद अवसरमा प्रत्यक्ष,अप्रत्यक्ष रूपमा साथ सहयोग गर्नुहुने सम्पूर्ण गुरुजन, कलाकार,साथीहरू भक्तजन तथा शुभचिन्तकहरूप्रति  हृदयदेखि हार्दिक आभार व्यक्त गरिन् ।

कार्यक्रम समापनको क्रममा कीर्तिपुर नगरपालिका २ वडाका अध्यक्ष रूपेश महर्जनले तालतन्त्रको भजन सन्धा एक दम राम्रो रहेको जानकारी गराउँदै आउँदै गरेको आउँदै गरेको मोहनी स्वन्ती र नेपाल सम्बतको अवसरमा शुभकामना व्यक्त गरे ।

 

यो पनि पढ्नुहोस्

मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’का विजेता थाईल्याण्डमा नेपालको प्रतिनिधित्व गर्दै

मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’का विजेता थाईल्याण्डमा नेपालको प्रतिनिधित्व गर्दै

२ दिन अगाडि
खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’

खगेन्द्र–सुरक्षाको जोडी लिएर दीपेन्द्रले गुपचुप बनाए ‘श्रीमान् श्रीमती’

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गोरखाको चुमनुब्री क्षेत्रमा भएकाे क्षतिप्रति दुखः व्यक्त

पाँचौ यँलासी पीगं सीकेगु भजन संगीत तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

२०औं एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई पुरस्कार पाउने

सीजेपीले हिरासतमा लिएको दाबी

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक