बिहि, भदौ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आत्महत्या रोकथाम तथा मानव अधिकारको सुनिश्चितता गर्न आग्रह

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथाम तथा मानव अधिकारको सुनिश्चितता गर्न आग्रह गरेको छ ।

प्रत्येक वर्ष १० सेप्टेम्बरका दिन विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ । यस अवसरमा प्रेस विज्ञप्ति निकालेर आयोगले यस्तो आग्रह गरेको हो । आत्महत्या रोकथामका लागि विश्वव्यापी रूपमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।

सन् २०२४ देखि २०२६ सालसम्मका लागि अर्थात् आत्महत्याबारेको कथ्य/दृष्टिकोण परिवर्तन गर्ने विषयवस्तु तय गरिएको छ ।आयोगका अनुसार नेपालमा प्रत्येक वर्ष हजारौँ व्यक्तिले आत्महत्याका कारण जीवन गुमाउनुपरेको अवस्था छ ।

नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा आत्महत्यासम्बन्धी ६ हजार ८५२ घटनादर्ता भएका छन् भने आर्थिक वर्ष २०८०/८१ मा ७ हजार २२१ जनाको आत्महत्याबाट मृत्यु भएको तथ्यांक छ ।

आयोगका अनुसार मानसिक तनाव, चिन्ता तथा निराशा, घरेलु हिंसा तथा लैंगिक हिंसा, दीर्घकालिन मानसिक स्वास्थ्य सम्बन्धी समस्या, आर्थिक समस्या, गरीबि तथा बेरोजगारी लगायतका कारण नेपालमा आत्महत्याका घटनाहरु भइरहेको विभिन्न अध्ययनबाट देखिन्छ । आत्महत्या केवल मानसिक स्वास्थ्यको विषय नभईजीवन, मर्यादा, स्वास्थ्य, सुरक्षा तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकारसँग सम्बन्धित गम्भीर मानव अधिकारको विषय हो ।

यस्ताे छ विज्ञप्ति :

यो पनि पढ्नुहोस्

संसदीय विशेष समिति गठन गर्न ध्यानाकर्षण

संसदीय विशेष समिति गठन गर्न ध्यानाकर्षण

१ घण्टा अगाडि
ओमान विरुद्ध नेपालकाे शानदार जित

ओमान विरुद्ध नेपालकाे शानदार जित

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

उपसभामुखकाे पारिश्रमिक उद्धार कोषमा जम्मा गर्न निर्देशन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

OTP–पासवर्ड नदिन राष्ट्र बैंककाे सुझाव

ओमान विरुद्ध नेपालकाे शानदार जित

दुई करोड अमेरिकी डलर क्षतिपूर्ति माग

सामाजिक सञ्जालमा महिलामाथि दुर्व्यवहार बढ्दो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक