बिहि, कार्तिक ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

विश्वकप चर्चामा रहेका जापानी गोलकिपरप्रति पिएसजीको चासो

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
विश्वकप चर्चामा रहेका जापानी गोलकिपरप्रति पिएसजीको चासो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विश्वकप पछि चर्चामा जापानी गोलकिपर, भित्र्याउन पिएसजीको चासो !

फ्रान्सेली जायन्ट क्लब पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले इटालियन क्लब पार्माका जापानी गोलकिपर जायन सुजुकीलाई अनुबन्ध गर्ने इच्छा देखाएको छ।

स्काइ स्पोर्ट्स इटालियाका अनुसार, चालु ट्रान्सफर विन्डोमा पिएसजीले २३ वर्षीय गोलकिपर सुजुकीलाई टोलीमा भित्र्याउने सम्भावित खेलाडीहरूको सूचीमा राखेको हो।

फ्रान्सेली गोलकिपर लुकास शेभेलियरको भविष्यलाई लिएर अनिश्चितता कायमै रहेका बेला पिएसजीले गोलकिपिङ लाइनअप मजबुत बनाउन सुजुकीलाई विकल्पका रूपमा हेरेको बताइएको छ।

जापानी फुटबलका सबैभन्दा आशालाग्दा गोलकिपरमध्येका एक मानिने सुजुकीले पार्माका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनले विश्वकपमा पनि उच्च प्रदर्शन गरेका थिए।

यो पनि पढ्नुहोस्

एनपीएलको तेस्रो संस्करणमा डीआरएस प्रयोग हुने

एनपीएलको तेस्रो संस्करणमा डीआरएस प्रयोग हुने

२ दिन अगाडि
नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दै

नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दै

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न विजयादशमीले प्रेरणा दिने विश्वास व्यक्त

राजसंस्था छलकपटबाट फालिएको

प्रविनको “मायामा मायामा” रोमाण्टिक देखिए बिना र राजेश (  भिडिओ ) 

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट ल्यायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक