शुक्र, असार १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पूर्व सांसद कोइरी पक्राउ

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
0
पूर्व सांसद कोइरी पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

गौशाला । नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ। असई थमन विक हत्या मुद्दामा उच्च अदालत जनकपुरबाट ५ वर्ष कैद सजाय ठहर भएका पूर्व सांसद कोइरी पक्राउ पर्नुभएक‍‍ो हो।

कोइरीलाई बिहीबार साँझ महोत्तरीको गौशाला नगरपालिका–५ स्थित एमाले पार्टी कार्यालय अगाडीबाट पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता एवं डिएसपी पन्चलाल गोलेले जानकारी दिनुभयो।

असई थमन विक हत्या मुद्दामा महोत्तरी जिल्ला अदालतको २०८० मङ्सिर २८ गतेको फैसला उच्च अदालत जनकपुरले बुधबार उल्ट्याउँदै कोइरीलाई ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । जिल्ला अदालतले कोइरीलाई सफाइ दिएको थियो ।

यो पनि पढ्नुहोस्

विनियोजित शीर्षकमाथिको छलफल सम्पन्न

विनियोजित शीर्षकमाथिको छलफल सम्पन्न

३ घण्टा अगाडि
चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’मा एक मुख्य कलाकार अनुबन्ध

चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’मा एक मुख्य कलाकार अनुबन्ध

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

मौलिक नामकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

पूर्व सांसद कोइरी पक्राउ

जनपक्षीय पत्रकारिताका गुरु शक्ति दाइ

९१ हजार ३६३ विदेशी पर्यटक भित्रिए

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक