काठमाडाैं । नेवाः ग्वाहाली पुच नेपाः २८ वडा बागबजारद्वारा भजन कार्यक्रम सञ्चालन गर्न साम्रागी हस्तातरण गरेकाे छ ।
जेष्ठ नागरिकहरुको लागी सुख दुःख ,आफ्नो मनको भावनाहरु पोख्ने र मनोरञ्जनको लागि सन्ध्याकालिन भजन कार्यक्रम नियमित रुपले सन्ध्याकालिन ५ बजे देखि संञ्चाल गर्दै आइरहेको अद्धैत मार्ग बागवाजारको झीगु इच्छुमती पार्क काठमाडौं महानगरपालिका वडा नंं २८ वाट भजन कार्यक्रम सञ्चालनको लागि चाहिने सामग्री २८ वडाका अध्यक्ष भाइराम खड्गीवाट हारमोनियम, तवला र स्पिकर नेवाः ग्वाहाली पुचका सदस्यहरुलाई वडा भवनमा हस्तान्तरण गरिएकाे थियाे।


