मङ्ल, असार १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पालुङटार र टोखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
पालुङटार र टोखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

गोरखा । गोरखाको पालुङटार नगरपालिका र काठमाडौंको टोखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । दिगो बिकासका विविध क्षेत्रमा अनुभव आदान प्रदान गर्दै आपसी सहकार्य गर्ने उदेश्यले सम्बन्ध स्थापना गरिएको जनाइएको छ ।

सोमवार एक कार्यक्रमकाबीच दुवै नगरपालिकाका मेयरले भगिनी सम्बन्ध स्थापना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । सुशासन, सेवा प्रवाह, भौतिक पूर्वाधार बिकास, विपद व्यवस्थापन, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति, आर्थिक बिकास लगायतका क्षेत्रमा आपसी सहकार्य गर्दै प्राविधिक सहयोगलाई संस्थागत रुपमा अघि बढाउने सहमति भएको पानपाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले जनाए ।

‘जनप्रतिनिधि तथा कर्मचारीहरुको अध्ययन भ्रमण, सफल अभ्यास आदान प्रदान तथा निजी क्षेत्रबीचको सहकार्य बिस्तार गर्ने बिषयमा समेत समझदारी भएको छ,’ उनले भने ।

पानपा वडा नम्वर ५ चारकुने बगैचामा दुवै नगरपालिकाको सहलगानीमा टोखा–पालुङटार खुला व्यायामशालासहितको मैत्रीपूर्ण पार्क समेत निर्माण हुने भएको छ । पार्क निर्माणका लागि लागत सहभागीता गर्ने उनीहरुले सहमति गरेका छन् ।

कार्यक्रममा बोल्दै पानपाका मेयर विवश चिन्तनले पालुङटार नगरको रैथाने कृषि उत्पादनलाई टोखामा बजारीकरण गर्ने बताए । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने धारणा राखे ।

भगिनी सम्बन्ध स्थापनाले जनस्तरको आपसी सम्बन्ध बिस्तारमा समेत महत्वपूर्ण योगदान पुग्ने र साझा बिकास तथा समृद्धिको यात्रामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

यो पनि पढ्नुहोस्

जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्ने

जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्ने

११ मिनेट अगाडि
नेपालभाषा कार्यान्वयनमा देखिएका समस्याहरूका बारेमा ध्यानाकर्षण

नेपालभाषा कार्यान्वयनमा देखिएका समस्याहरूका बारेमा ध्यानाकर्षण

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

युरोपमा तातो लहरबाट १ हजार ३०० जनाको मृत्यु

विदेशी मुद्राको विनिमय दर सार्वजनिक

पाँच पटकको विजेता ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

आजदेखि मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

११ स्वर्ण जित्दै आर्मी बन्यो राष्ट्रिय बक्सिङको च्याम्पियन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक