आइत, असार १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

उपबिजेता पाेर्चुगल नकाउट चरणमा प्रवेश

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
उपबिजेता पाेर्चुगल नकाउट चरणमा प्रवेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौै । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को निकै रोमाञ्चक खेलमा कोलम्बिया र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन् । मियामीस्थित हार्ड रक स्टेडियममा भएको यो खेलमा अन्तिम समयसम्म दुवै टिमले आकर्षक अवसर पाए पनि गोल हुन सकेन । पुरै समय अवधिभर कोलम्बियाले दबाबमा राखेको खेलमा दुवै टोलीबाट कुनै गोल हुन सकेन। पोर्चुगलका स्टार स्ट्राइकर रोनाल्डोलेसमेत गोल गर्न सकेनन् । अधिकांश समय खेलमा कोलम्बियाले दबदबा देखाएको थियो । खेलको ९० मिनेटमा कोलम्बियाले गोल गर्ने महत्त्वपूर्ण अवसर गुमायो ।

खेल बराबरीमा सकिएसँगै कोलम्बिया समूह विजेता र पोर्चुगल उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् । खेलभरि कुनै गोल हुन नसके पनि प्रतिस्पर्धा भने निकै रोमाञ्चक र आक्रामक बनेको थियो ।

दुवै टोलीले सुरुदेखि अन्तिम मिनेटसम्म लगातार उत्कृष्ट गोल गर्ने अवसरहरू सिर्जना गरे पनि बललाई जाली चुमाउन सकेनन् । खेलको उत्तरार्धमा दुवै पक्षका गोलकिपरहरूले केही उत्कृष्ट बचाउ (सेभ) गर्दै टोलीको संकट टारेका थिए । अन्ततः गोलको खडेरी चिर्न नसक्दा दुवै टोली १–१ अङ्कमा चित्त बुझाउन बाध्य भए ।

यो बराबरीपछि ३ खेलबाट ७ अङ्क जोड्दै कोलम्बिया समूह ‘के’ को शीर्ष स्थानमा रहन सफल भयो । समान खेलबाट ५ अङ्क जोडेको पोर्चुगलले दोस्रो स्थानमा रहँदै अन्तिम ३२ को यात्रा तय गर्‍यो । समूह विजेता बनेको कोलम्बियाले अब नकआउट चरणमा घानाको सामना गर्नेछ भने उपविजेता बनेको पोर्चुगलले क्रोएसियाको चुनौती सामना गर्नुपर्नेछ ।

यो पनि पढ्नुहोस्

कङ्गो उत्कृष्ट तेस्रो टोलीका रूपमा अर्को चरणमा प्रवेश

कङ्गो उत्कृष्ट तेस्रो टोलीका रूपमा अर्को चरणमा प्रवेश

३ घण्टा अगाडि
अल्जेरिया र अस्ट्रिया नकआउट चरणमा स्थान सुरक्षित

अल्जेरिया र अस्ट्रिया नकआउट चरणमा स्थान सुरक्षित

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

यस्ताे छ दिनभरकाे माैसम

शीर्ष नेताहरू आज राजधानीमा एउटै मञ्चमा देखिने

अफगानिस्तानमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे

सीमाबारे प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति स्पष्ट पार्नुपर्ने माग

मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी स्वीकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक