मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्पेन र केप भर्डेबीच गोलरहित बराबरी

धारणा न्यूज by धारणा न्यूज
५ घण्टा अगाडि
Reading Time: 1 min read
0
स्पेन र केप भर्डेबीच  गोलरहित बराबरी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । विश्वकपको उपाधि दाबेदार मानिएको स्पेन अप्रत्यासित रुपमा नवप्रवेशी अफ्रिकन टोली केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएको छ। स्पेनलाई गोल विहीन बनाउने क्रममा केप भर्डेका ४० वर्षीय गोलरक्षक भोजिन्हाले एतिहासिक प्रदर्शन गरे। भोजिन्हाले स्पेनका एकपछि अर्का उत्कृष्ट प्रहार जोगाउँदा अफ्रिकन टोली उत्साहि बनेको थियो।

अन्तिम सिटीसँगै उनीहरुले बिजेता जसरी खुसी साँटेका थिए। अर्को तर्फ टिमको संयमित डिफेन्सिङ प्रदर्शन सम्झनलायक रह्यो। यो बराबरी पछि दुबै टिमले समान १-१ अंक बाँडे। बराबरीले स्पेनलाई स्वभाविक दबाब सिर्जना भएको छ। अब उसले समूह ‘एच’ मा साउदी अरेबिया र उरुग्वेसँग प्रतिस्पर्धा गर्नु पर्ने छ।

स्पेनका युवा स्टार लामिन यामलले १८ वर्ष ३३७ दिनको उमेरमा दुई ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता (युरो २०२४ र विश्वकप २०२६) खेल्ने सबैभन्दा कम उमेरका युरोपेली खेलाडीको कीर्तिमान बनाएको खेलमा स्पेन भने गोलविहीन बन्यो। यसअघि यो कीर्तिमान जुड बेलिङ्घमको नाममा थियो। उनले २०२२ को विश्वकपमा पहिलो पटक मैदान उत्रँदा १९ वर्ष १४५ दिनको उमेर पूरा गरेका थिए। अर्को तर्फ केप भर्डेका गोलरक्षक भोजिन्हा स्पेनविरुद्ध ४० वर्ष १२ दिनमा मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै यो उमेरमा विश्वकप खेल्ने नवौं पाको खेलाडी बने।

यो पनि पढ्नुहोस्

साउदी अरेबिया र उरुग्वे १–१ अंक बाँडे

साउदी अरेबिया र उरुग्वे १–१ अंक बाँडे

५ घण्टा अगाडि
विश्वकपमा बेल्जियम र इजिप्टले अंक बाँडे

विश्वकपमा बेल्जियम र इजिप्टले अंक बाँडे

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

साउदीले सामान्य पेसाकाे सीप परीक्षण गर्ने

शिक्षक सरुवामा कडाइ

रियलमीकाे दुई नयाँ स्मार्टफोन सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक