शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
0
छुवाछूत अन्त्य गर्न कानुनी व्यवस्था मात्र पर्याप्त नहुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भूमि अतिक्रमणविरुद्ध सरकारले कडा नीति अवलम्बन गर्दै देशव्यापी अभियान अघि बढाएको छ । यसअघि गत वैशाखमा काठमाडौं उपत्यकाका नदीकिनाराका सुकुमवासी बस्ती हटाइएको थियो ।

पूर्वतयारी र सूचनाविना गरिएको उक्त कार्यप्रति आलोचना भए पनि नदीकिनाराका जग्गा खाली गरिएको छ । यस्तो अभियान देशभर विस्तार गरिएको सरकारको भनाइ छ । यसैबिच सरकारले सरकारी, सार्वजनिक तथा गुठी जग्गा हिनामिनासम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । गत १० वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

सरकारले ६ जेठ ०७६ मा पूर्वन्यायाधीश मोहनरमन भट्टराईको अध्यक्षतामा सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले देशका २१ जिल्लामा मात्र करिब आठ हजार रोपनीभन्दा बढी सरकारी, सार्वजनिक तथा गुठी स्वामित्वका जग्गा अतिक्रमणमा परेको औँल्याएको छ । आयोगले पहिचान गरेका धेरै जग्गा फिर्ता भएका छैनन् । जग्गा अतिक्रमणकारीमाथि कारबाही पनि नगन्य छन् ।

यसैबिच सरकारले रावल आयोग, २०५२ को प्रतिवेदनसमेत कार्यान्वयन गर्ने निर्णय गरेसँगै अतिक्रमित ठुलो क्षेत्रफलको सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउने प्रयास गरेको छ । भूमिसम्बन्धी ऐन तथा कानुनले सरकारी जग्गा व्यक्तिका नाममा लैजानुलाई दण्डनीय मानेको छ । त्यस्ता निर्णय गर्ने पदाधिकारी तथा जग्गा किनबेचमा संलग्नमाथि कारबाही गरी जग्गा सरकारको नाममा फिर्ता ल्याउन सकिने कानुनी व्यवस्था रहेको छ ।

यो पनि पढ्नुहोस्

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

३ घण्टा अगाडि
विश्वकपमा क्यानडा र बोस्नियाबीचकाे बराबरी खेल्याे

विश्वकपमा क्यानडा र बोस्नियाबीचकाे बराबरी खेल्याे

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक निकाल्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक