आइत, असार २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अधिवेशनका प्रतिनिधि मध्ये चार सय जना विरुद्ध उजुरी

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
0
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमतीको अधिवेशनमा सहभागी प्रतिनिधि मध्ये चार सय जनाको विरुद्धमा उजुरी परेको छ ।

मंगलबारदेखि सुरु भएको अधिवेशनमा प्रतिनिधिका विरुद्द परेको उजुरी र विवादमा समाधानका लागि निर्वाचन प्रक्रिया रोकिएको छ । पार्टी समायोजनका क्रममा भित्रिएका सदस्यबाट बनेका प्रतिनिधिहरू विरुद्ध उजुरी परेको थियो ।

बुधबार बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने कार्यतालिका बनाइए पनि समयमा मतदान हुन नसकेपछि प्रतिनिधिहरू घर फर्कन लागेका थिए । निर्वाचन आयोगले मतपत्रमा देखिएको त्रुटि सच्याउन, समायोजनको सूचीमा रहेका प्रतिनिधिको विवाद समाधान गर्न र समिति व्यवस्थापनका लागि निर्वाचन प्रक्रिया स्थगित गर्नुपरेको निर्वाचन समितिले जानकारी गराएको छ । निर्वाचन समितिका अनुसार अधिवेशनका लागि १३ सय बढी प्रतिनिधि छनोट भएका थिए । प्रावधिक र व्यवस्थापकीय कार्य सकिएपछि मतदानका लागि २४ घण्टा अघि जानकारी गराउने निर्वाचन समितिले जनाएको छ ।

बागमतीको पहिलो अधिवेशनमा सभापतिका लागि चार जनाले उम्मेदवारी दर्ता गरेका छन् अच्युत्तम लामिछाने,क्षेत्रीले सभापतिमा उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर  उम्मेदवारी दिएका छन् । रास्वपा विधान अनुसार ६५ सदस्यीय बागमती प्रदेश समिति हुने व्यवस्था छ ।

यो पनि पढ्नुहोस्

अमेरिका फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश

अमेरिका फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश

६ घण्टा अगाडि
केप भडेलाई ३–२ गोलले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

केप भडेलाई ३–२ गोलले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्वकपमा कोलम्बिया अन्तिम १६ मा प्रवेश

ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६ प्रारम्भ

केप भडेलाई ३–२ गोलले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

साहित्यकार प्रशान्त महासागरकाे पुस्तक बिमाेचन हुने

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक