शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आफन्त नेपालको ४१८३ जनालाई परामर्श तथा १०५ जनाको उद्धार

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
आफन्त नेपालको ४१८३ जनालाई परामर्श तथा १०५ जनाको उद्धार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

कपिलवस्तु । जिल्लाको कृष्णनगरमा रहेको आफन्त नेपाल कपिलवस्तु शाखाले स्थानीय निकायहरू संगको समान्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम आफन्त नेपालको शभाहलमा सम्पन्न भएको छ।
आयोजित कार्यक्रममा शाखाले आर्थिक वर्ष २०८२/०८३ को बैशाख महिना सम्मको शाखाले परामर्श, उद्धार, पारिवारिक पुनर्मिलन, अकास्मिक आवाश गृह सेवा, सिपमुलक तालिम, फ्लोअप तथा विभिन्न अभियानहरुबारे जानकारी गराएको थियो ।

आर्थिक वर्ष २०८२/०८३ मा आफन्त नेपाल कपिलवस्तु
शाखाले कृष्णानगर नाका बाट ११७०४ जनामा सूचना सम्प्रेषण, उद्धार तथा अवरोध १०५ जना, परामर्श ४११८, आकस्मिक आवाश गृह सेवा ६७, पारिवारिक पुर्न मिलन ६९ जना, सिपमूलक तालिम १७ जना, फलोअप १०९ रहेको आफन्त नेपाल कपिलवस्तु संयोजक माधुरी लिम्बुले जानकारी दिइन्।

खुला सिमाना हुँदै हुने मानवबेचविखनलाई न्यनीकरण गर्न सरोकारवाला संस्थाले निर्णायक भूमिका खेल्दै जानुपर्ने इलाका प्रहरी कार्यालय कृष्णानगरका प्रहरी निरीक्षक कृष्ण बहादुर कुवरले सुझाउनुभएको थियो ।

कार्यक्रममा बोल्दै कृष्णानगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले संस्थाहरूको काम सराहनीय रहेको बताउदै स्थानीय निकाय तपाईहरू संग समान्वय गरिरहने बताए।
कार्यक्रममा उठेका सवालको आफन्त नेपालका रूपन्देही संयोजक उषा गुरुङले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा कृष्णानगर नगरपालिका उप प्रमुख आरती देवी चौधरी, सशस्त्र प्रहरी बल कृष्णानगरका सशस्त्र प्रहरी नायब उपरिक्ष यज्ञ मान साउद, कृष्णानगर नगरपालिका वडा नं २ की कार्यवाहक अध्यक्ष रेनु शर्मा, वडा सदस्य राहुल मोदनवाल, नारायण कनोडिया,लिंकगेट अस्थायी प्रहरी पोष्टका प्रहरी नायब निरिक्षक खिम बहादुर जिसी, शान्ति पुर्नस्थापना गृहका कपिलवस्तु संयोजक दिनेश तिमिल्सिना, साना हातहरू संस्थाकी भिमा परियार, आशिष सामाजिक सेवा नेपालकी कपिलवस्तु संयोजक सविता बिक, होटल तथा पर्यटन व्यवसायी कृष्णानगरका अध्यक्ष शिव घिमिरे
लगायत जनप्रतिनिधि, समाजसेवी, सुरक्षा निकाय पत्रकार लगायत सरोकारवालाको उपस्थिति थियो ।

यो पनि पढ्नुहोस्

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

९ घण्टा अगाडि
पूर्वमन्त्रीको निधनप्रति शोक प्रस्ताव पारित

पूर्वमन्त्रीको निधनप्रति शोक प्रस्ताव पारित

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एलपिजीमा लगाइएको प्रतिबन्ध हट्याे

जापानमा पहिरोको जोखिम बढ्याे

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुग्याे

विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक