शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मन्त्रालय बाँडफाँटमा केही मिलाउन बाँकी

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
Economic improvement is government’s priority: PM Prachanda
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । सरकार विस्तारको अन्तिम तयारीमा पुग्दा पनि अझै केही मिलाउन बाँकी रहेको बाध्यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिसमक्ष राखेका छन् ।

मन्त्रिपरिषद् विस्तार गर्ने तयारीस्वरूप राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका प्रचण्डले निरन्तर प्रयास गर्दा पनि केही विषय मिलाउन गाह्रो परिरहेको बाध्यता सुनाएका हुन् ।

‘प्रधानमन्त्री भेट्न आउँदा नियुक्त हुने मन्त्रीहरूको सूची लिएर आउनुहुन्छ कि भन्ने लागेको थियो । तर उहाँले अझै केही विषय मिलाउन बाँकी रहेको बाध्यता राष्ट्रपतिलाई सुनाउनुभयो’, राष्ट्रपति कार्यालय स्रोतले  भन्यो, ‘मन्त्रालय बाँडफाँटमा केही मिलाउन बाँकी रहेकोले शुक्रबार नै मन्त्रिपरिषद् विस्तार गर्ने तर अहिले नै नाम दिन नसकिएको भन्दै उहाँ शीतलनिवासबाट बाहिरिनुभएको हो ।’ तर प्रधानमन्त्री कार्यालयले दिउँसो ३ बजेलाई शपथको कार्यक्रम राख्न राष्ट्रपति कार्यालयलाई खबर भने गरिसकेको शीतलनिवास स्रोतले बतायो ।

राष्ट्रपति कार्यालयबाट फर्किएपछि प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कासँग छलफल गरेका छन् । कांग्रेसबाट खड्का उपप्रधानमन्त्रीसहित रक्षा लिएर सरकारमा जाने र प्रवक्ता डा. प्रकाशशरण महतलाई अर्थमन्त्री बताइएको छ ।

तर खड्काले अर्थमा महतलाई रोकेर आफैं जानेसम्मको अडान लिएको बुझिएको छ । यसैले प्रधानमन्त्रीले नै देउवा र खड्कासँग छलफल गरिरहेको बुझिएको छ ।

यो पनि पढ्नुहोस्

प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

सार्वजनिक ऋणको पासोमा नपरोस् मुलुक

२ मिनेट अगाडि
अतिफ अस्लमको ‘लाइभ इन नेपाल’ कन्सर्टको डिजिटल टिकेटिङ्ग पार्टनरमा खल्ती

अतिफ अस्लमको ‘लाइभ इन नेपाल’ कन्सर्टको डिजिटल टिकेटिङ्ग पार्टनरमा खल्ती

६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम जारी

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक