शुक्र, जेष्ठ २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

माथिल्लो सदनले ल्याएको विधेयक फेल

धारणा न्यूज by धारणा न्यूज
१८ घण्टा अगाडि
Reading Time: 1 min read
0
माथिल्लो सदनले ल्याएको विधेयक फेल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सहभागिता नभएको माथिल्लो सदन राष्ट्रियसभाले सरकारले ल्याएको विधेयक फेल गरिदिएको छ ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रिय सभामा छलफल अगाडि बढाउन तयार गरेको वैकल्पिक वित्त विकास परिचालन विधेयक फेल भएको हो ।

प्रतिनिधिसभाबाट अर्थ विधेयकको रूपमा अगाडि बढेको वैकल्पिक वित्त विधेयक ७ जेठमा पारित भएर राष्ट्रिय सभा पुगेको थियो ।

प्रतिनिधिसभाले पारित गरेर पठाएको १५ दिनभित्र अर्थसम्बन्धी विधेयक राष्ट्रियसभाले पारित गरिसक्नुपर्छ । यसअनुसार २२ जेठभित्र पारित भई सक्नुपर्नेमा विपक्षी दलहरूको अवरोधले २६ गतेसम्म बैठक स्थगित हुँदा राष्ट्रियसभाबाट विधेयक फेल हुने अवस्था बनेको हो ।

आजको बैठकमा अर्थमन्त्री वाग्लेले वैकल्पिक वित्त विकास परिचालन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची थियो । प्रधानमन्त्रीको सिमासम्बन्धी अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभाका सबै दलले अवरोध गरेपछि २६ गतेसम्मका लागि स्थगित भएको छ ।

राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्रीको अभिव्यक्ति प्रतिनिधिसभाको विषय भएकाले कम्तीमा यो विधेयक पास गर्न सहयोग गर्न अनुरोध गरेका थिए । तर, दलहरू नमानेपछि इतिहासमै राष्ट्रिय सभाबाट पहिलो पटक विधेयक फेल भएको हो ।

विधेयक फेल भए पनि प्रतिनिधि सभाले अब सोझै राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउन मिल्नेछ ।

तर रास्वपाको प्रतिनिधित्व नभएको तर पुराना दलको वर्चस्व रहेको राष्ट्रिय सभाले नयाँ सरकारलाई अप्ठेरो पार्ने नीति लिएको देखिएको जानकारहरू बताउँछन् ।

यो पनि पढ्नुहोस्

दलका नेताहरुलाई स्वतन्त्रता नपचेको हो त ? पूर्वराजाको सक्रिय बन्ने सन्देश !

राजनीतिक संस्कार स्खलित भएका नेताहरु !

९ घण्टा अगाडि
नेपाल–भारत सीमा विवादमा भारतको फरक मत

नेपाल–भारत सीमा विवादमा भारतको फरक मत

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्राप्त जिम्मेवारी निष्ठापूर्वक सम्पादन गर्नुपर्नेमा जाेड

के संसद  तमासा देखाउने ठाउँ हो?

एसीसी महिला प्रिमियर कपमा नेपालले भुटानलाई ११४ रनको लक्ष्य

नेपाल राष्ट्रसङ्घीय महासभाको अध्यक्षमा निर्वाचित

राजनीतिक संस्कार स्खलित भएका नेताहरु !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक