बिहि, जेष्ठ २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

धुवाँ फाल्ने १३ ओटा सवारी साधन कारवाही

धारणा न्यूज by धारणा न्यूज
११ घण्टा अगाडि
0
धुवाँ फाल्ने १३ ओटा सवारी साधन कारवाही
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । थानकोट स्थित त्रिभुवन पार्क नजिक गरिएको प्रदूषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने १३ ओटा सवारी साधन कारवाहीमा परेका छन् । वातावरण व्यवस्थापन विभाग, चन्द्रागिरी नगरपालिका र ट्राफिक प्रहरी प्रभाग थानकोटबाट संयुक्त रुपमा खटिएको टोलीले काठमाडौंको थानकोट स्थित त्रिभुवन पार्क नजिक चेक गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने १३ ओटा सवारी साधन फेला परेका थिए ।

मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारी साधन चलाउँदा वायु प्रदूषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने भएकाले आफ्नो सवारी साधनको अवस्था चेक गरी आवश्यक मर्मत सम्भार गरेर मात्रै सवारी साधन सञ्चालन गर्नु हुन सम्पुर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई यस काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस्

सिभिल मलमा युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर  लगाए आगो

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

८ घण्टा अगाडि
कोदालो प्रहार गरी हत्या

छोराको हत्या गरेको अभियोगमा पक्राउ

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

के संसद  तमासा देखाउने ठाउँ हो?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘पूर्ण बहादुरको सारङ्गी’को लय समाउँदैछ ‘रोल नं १’ ?

नेपाल फोटो फेस्टिभल २०२६ काे तयारी

धुवाँ फाल्ने १३ ओटा सवारी साधन कारवाही

एभरेष्टमा विद्यार्थी निर्माण समूह गठन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक