बुध, जेष्ठ १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

अमेरिकामा विश्वकप र मेजर लिग क्रिकेट प्रतियोगिता एकै समयमा हुने

धारणा न्यूज by धारणा न्यूज
९ घण्टा अगाडि
Reading Time: 1 min read
0
अमेरिकामा विश्वकप र मेजर लिग क्रिकेट प्रतियोगिता एकै समयमा हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आगामी जुन-जुलाईमा अमेरिकामा दुई ठूला खेल प्रतियोगिता एकै समयमा हुने भएका छन् ।

फिफा विश्वकप २०२६ चलिरहेकै बेला मेजर लिग क्रिकेट २०२६ पनि सुरु हुने भएपछि उत्तर अमेरिकामा खेलकुदको माहोल थप रोचक बनेको छ । मेजर लिग क्रिकेटको चौथो संस्करण जुन १९ मा सुरु हुनेछ र जुलाई १९ सम्म चल्नेछ ।

यही अवधिमा फिफा विश्वकप पनि जारी रहने भएकाले दुवै प्रतियोगिताबीच दर्शक, प्रायोजक र रंगशालाको प्रयोगमा प्रतिस्पर्धा हुने देखिएको छ ।

फिफा विश्वकप चार वर्षमा एकपटक आउने र विश्व फुटबलको कुम्भमेलाका रूपमा समेत मानिने भएकाले माहोल भने फुटबलकै धेरै हुनेछ ।

यसको सबैभन्दा रोचक पक्ष जुलाई १९ मा देखिनेछ, जब फिफा विश्वकपको फाइनल र मेजर लिग क्रिकेटको फाइनल एकै दिन आयोजना हुनेछ ।

मेजर लिग क्रिकेटको तालिका हेरफेर नभएमा सोही दिन क्रिकेटको पनि फाइनल तय छ । दुवै प्रतियोगिता अमेरिकाको साँझको समयमा प्रसारण हुने भएकाले टेलिभिजन दर्शकका लागि पनि कडा प्रतिस्पर्धा हुनेछ । साथै प्रायोजक कम्पनीहरूले पनि आफ्नो लगानी दुई ठूला प्रतियोगितामा बाँड्नुपर्ने अवस्था बनेको छ ।

आयोजकहरूले व्यवस्थापन सहज बनाउन खेलस्थल भने फरक–फरक राखेका छन् । क्यालिफोर्नियाको सान्टा क्लारास्थित लेभाइज रंगशालामा विश्वकपका खेल हुनेछन् भने क्रिकेटका खेलहरू ओकल्याण्डस्थित ओकल्याण्ड–अलामेडा काउन्टी कोलिसियममा हुनेछन् । त्यहाँ मेजर लिग क्रिकेटका ११ खेल, प्लेअफ र फाइनलसमेत आयोजना गरिनेछ ।

यो पनि पढ्नुहोस्

प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता सम्पन्न

प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता सम्पन्न

१ दिन अगाडि
साफ महिला च्याम्पियनसिपको लागि पूर्ण समर्थन

साफ महिला च्याम्पियनसिपको लागि पूर्ण समर्थन

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्री बालेन र युरोपेली सङ्घ राजदूतहरूबीच भेटवार्ता

भगवती शाही स्मृती स्तम्भ उद्घाटन

अमेरिकामा विश्वकप र मेजर लिग क्रिकेट प्रतियोगिता एकै समयमा हुने

हाइस गाडी दुर्घटना हुँदा ७ जना घाइते

कर फर्स्योट आयोगको प्रकरणमा मुछिएका विशेष अदालत हाजिर

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक