सोम, जेष्ठ ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कामु प्रधानन्यायाधीश सिद्धान्तविपरीत

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
कामु प्रधानन्यायाधीश सिद्धान्तविपरीत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको रिट निवेदन दर्ता गर्न कामु प्रधानन्यायाधीश सपन प्रधान मल्लले दिएको आदेशबारे संसदमा कुरा उठेको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले कामु प्रधानन्यायाधीशको आदेश संविधान र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको दाबी गरे ।

रास्वपा सांसद समीक्षा बास्कोटाले न्यायाधीशहरुले नै राजनीति गर्न खोजेको टिप्पणी गरिन् । उनले भनिन्– ‘राजनीति नै गर्न खोज्नु भएको हो भने न्यायमूर्तिहरु कोट खोलेर आउनुस् हामी तयार छौं । उनले न्यायालयले शक्ति पृथकीकरणको सिद्धान्त बिर्सेको हो कि ? भनेर प्रश्न गरिन् । न्यायपालिकाले यो स्तरमा उठेर काम गर्न थाल्यो भने के हुन्छ ? उनको अर्को प्रश्न थियो ।

उनले विषयान्तर नगर्न पनि न्यायाधीशहरुलाई आग्रह गरिन् । Nabil Bank Suryanepal Vianet कामु प्रधानन्यायाधीशले आफैंले डेलिगेसन बोलाएर दरपीठ भएको निवेदन दर्ता गर्न कर्मचारीलाई आदेश दिनु कहाँसम्मको न्यायिक प्रक्रिया हो भनेर पनि उनले सोधिन् । त्यस्तै, रास्वपाकै अर्का सांसद यज्ञमणि न्यौपानले अदालतले अनावश्यक सक्रियता देखाएको आरोप लगाए ।

‘अदालतको यो सक्रियता के का लागि हो?’ उनले भने– ‘स्वार्थको द्वन्द्व देखिने गरी काम भएको छ, यसले न्यायपालिकाले आफ्नो स्वतन्त्रता कायम राख्न सहयोग पुर्याउँदैन ।’ रास्वपाका सांसदहरु बास्कोटा र न्यौपानेले बोलेका विषयमा एमाले सांसद ऐनबहादुर महरले नियमापत्ती गर्दै अदालतमा विचाराधीन विषयमा संसदमा छलफल गर्न नमिल्ने दाबी गरे ।

यो पनि पढ्नुहोस्

सेयर कारोबार रकम सुक्खा

३ घण्टा अगाडि
प्रधानमन्त्री बालेन शाह प्रश्नदेखि भाग्न नपाउने

प्रधानमन्त्री बालेन शाह प्रश्नदेखि भाग्न नपाउने

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सरकारमाथि विभिन्न खालका प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने

विश्वकप २०२६ को समूह ‘डी’ खेल अप्रत्याशित नतिजा आउन सक्ने

कंगोमा इबोलाबाट ८० जनाको मृत्यु

बनेपामा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षण

रूसको राजधानी मस्कोमा एक वर्षयताकै ठूलो आक्रमण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक