बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उत्तर प्रदेशमा ठूलो जनधनको क्षति

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
0
उत्तर प्रदेशमा ठूलो जनधनको क्षति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । भारतको उत्तर प्रदेशमा आएको शक्तिशाली आँधी, वर्षा र असिनापानीका कारण ठूलो जनधनको क्षति भएको छ ।

राज्य विपद् व्यवस्थापन तथा राहत कार्यालयका अनुसार खराब मौसमका कारण ८९ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् । साथै ११४ वटा चौपायाको मृत्यु भएको र ८७ वटा घरमा क्षति पुगेको जनाएको छ । स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका दृश्यमा तीव्र हावाहुरीका कारण रुख र ठूला विज्ञापन बोर्ड ढलेका देखिएका छन् ।

केही रुख र बोर्ड सवारीसाधनमाथि खसेका छन् भने धुलो र भग्नावशेषका कारण सडक किनारका काठका पसलमा समेत ठूलो क्षति पुगेको बताइएको छ । रिपोर्टका अनुसार धेरैको मृत्यु रुख ढल्दा र घरको पर्खाल भत्किँदा भएको राज्य राहत विभागका एक अधिकारीले बताएका छन् ।

उत्तर प्रदेशका राहत आयुक्तले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा आँधी, वर्षा, असिनापानी र चट्याङका घटनाबाट प्रदेशभर ठूलो क्षति भएको उल्लेख गरिएको छ । वक्तव्यअनुसार मुख्यमन्त्रीले सबै मण्डल आयुक्त र जिल्ला अधिकारीलाई प्रभावित परिवारलाई २४ घण्टाभित्र राहत रकम वितरण गर्न निर्देशन दिएका छन् ।

यो पनि पढ्नुहोस्

 पाकिस्तानी र लेबनानी सशस्त्र सेनाका प्रमुखहरूबीच भेटवार्ता

 पाकिस्तानी र लेबनानी सशस्त्र सेनाका प्रमुखहरूबीच भेटवार्ता

१३ घण्टा अगाडि
ताप्लेजुङमा भूकम्पको धक्का

फिलिपिन्स गएकाे भूकम्पमा परि कम्तीमा १५ जनाको मृत्यु

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

ग्रेटर नेपालका अभियन्ता पक्राउ

मन्त्रिपरिषद् विस्तार जारी

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक