मङ्ल, बैशाख २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संसद् बैठकमा निदाएको वास्तविक हाेइन : अर्थमन्त्री वाग्ले

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
बजेटले आईटी क्षेत्रलाई बेवास्ता गर्‍योः स्वर्णिम वाग्ले
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । सामाजिक सञ्जालमा संसद् बैठकका क्रममा आफू निदाएको भनेर गरिएको टिप्पणीबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्पष्टीकरण दिएका छन्।

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको मंगलबारको बैठकमा उनले उक्त दाबी वास्तविक नभएको उल्लेख गर्दै त्यस समयमा आफू अत्यावश्यक सन्देशहरू हेर्न व्यस्त रहेको जनाएका हुन्।

उनका अनुसार संसदमा राष्ट्रपति उपस्थित भएको समयमा फोन सार्वजनिक रूपमा प्रयोग गर्नु उपयुक्त नहुने भएकाले उनले फोनलाई टेबलमुनि राखेर आएका ‘इमर्जेन्सी’ सन्देशहरू हेरेका थिए। सोही क्षणको दृश्यलाई आधार मानेर सामाजिक सञ्जालमा गलत व्याख्या गरिएको उनले जनाए।

अर्थमन्त्री वाग्लेले कुनै दृश्यलाई मात्र हेरेर निष्कर्ष निकाल्नु उचित नहुने भन्दै सांसदहरूलाई पनि सतर्क रहन आग्रह गरे। उनले तत्काल देखिने कुरालाई आधार मानेर दीर्घकालीन वा ठोस निष्कर्षमा नपुग्नुपर्ने धारणा राखे।

सामाजिक सञ्जालमा फैलिएको आलोचनाप्रति टिप्पणी गर्दै उनले आफू निदाएको नभई संवेदनशील सन्देशहरू हेर्ने क्रममा ध्यान केन्द्रित भएको दोहोर्‍याए।

यो पनि पढ्नुहोस्

राष्ट्रपति र सभामुखबीच भेटवार्ता 

राष्ट्रपति र सभामुखबीच भेटवार्ता 

३ घण्टा अगाडि
मातृभाषा पत्रकारिताबाट शकुन्तला पुरस्कृत

मातृभाषा पत्रकारिताबाट शकुन्तला पुरस्कृत

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्ववियुको खारेजी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

बम विस्फोटमा सात जनाको मृत्यु

मातृभाषा पत्रकारिताबाट शकुन्तला पुरस्कृत

धनगढीको फोहरमैला व्यवस्थापन केन्द्र ‘भेरियसन अर्डर’ प्रक्रियामा

मुख्यमन्त्रीको गृह जिल्लामै कानुन लाचार : बागमती किनारमा ‘सगरमाथा’ जस्तो गिट्टी  बालुवाको दर्जनाैं थुप्रो !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक