आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सार्वजनिक जग्गामा निर्माण गरिएको ८ तले भवन भत्काउने कार्य सुरु

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
0
सार्वजनिक जग्गामा निर्माण गरिएको ८ तले भवन भत्काउने कार्य सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । धोबी खोला किनारस्थित सार्वजनिक जग्गामा निर्माण गरिएको ८ तले भवन भत्काउने कार्य सुरु गरिएको छ।

प्रशासनका अनुसार इन्द्र चाम्लिङले निर्माण गरेको उक्त भवन कित्ता नम्बर ५७७ र कित्ता नम्बर १९१ मा रहेको सार्वजनिक जग्गामा बनाएको पुष्टि भएपछि सो क्षेत्रमा परेको भवनको भागमा डोजर चलाइएको हो।

अहिले प्रहरीले कित्ता नम्बर १९१ सरकारी जग्गा रहेको पुष्टि गर्दै उक्त जग्गामा परेको भवनको भाग भत्काइरहेको छ। भत्काउने क्रममा सुरक्षा व्यवस्थापनका लागि प्रहरी परिचालन गरिएको छ।

उक्त भवन चाम्लिङले व्यापारिक प्रयोजनका लागि भाडामा लगाउँदै आएका थिए। सार्वजनिक सम्पत्तिको संरक्षण र अतिक्रमण नियन्त्रण अभियानअन्तर्गत सम्बन्धित निकायले थप कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।

यो पनि पढ्नुहोस्

रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी

खुला तस्कर राज्यले हेरेर बस्न नसक्ने

४५ मिनेट अगाडि
सुकुम्वासीको व्यवस्थापन आगामी चैत मसान्तभित्र सम्पन्न गर्न सुझाव

सुकुम्वासीको व्यवस्थापन आगामी चैत मसान्तभित्र सम्पन्न गर्न सुझाव

५८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा प्रभातफेरी कार्यक्रम

सरकारले कसैलाई पनि घरबारविहीन नबनाउने

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको योगदान अपरिहार्य

अमेरिकाले लगाएको प्रतिबन्ध चीनले नमान्ने

स्वतन्त्र प्रेसविना जनविश्वास सुदृढ हुन नसक्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक