मङ्ल, बैशाख ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चिनीको अवैध पैठारी रोक्न देखाएको कडाइप्रति आभार व्यक्त

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल–भारत खुला सिमानाबाट हुने चिनीको अवैध पैठारी रोक्न सरकारले देखाएको कडाइप्रति स्वदेशी चिनी उद्योगीहरूले आभार व्यक्त गरेका छन्।

नेपाल चिनी उद्योग संघले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारी कदमले धराशायी हुन लागेको स्वदेशी उद्योग र उखु किसानलाई ठूलो राहत मिलेको बताएको छ ।

संघका अनुसार लामो समयदेखि खुला सिमानाबाट भन्सार छलेर भित्रिने सस्तो चिनीका कारण स्वदेशी उत्पादनले बजार पाउन सकेको थिएन । जसले गर्दा उद्योगहरूमा आर्थिक तरलताको गम्भीर संकट उत्पन्न भएको थियो ।

‘उत्पादन भएको चिनी बिक्री नहुँदा उद्योगहरू रुग्ण बन्दै गएका थिए र उखु किसानलाई समयमै भुक्तानी दिन नसक्ने अवस्था थियो,’ विज्ञप्तिमा उल्लेख छ,  ‘सरकारी कडाइले यो चक्र तोड्न मद्दत पुगेको छ ।’

सरकारले सिमा नाकामा निगरानी बढाएपछि स्वदेशी चिनीको बिक्री वितरण सहज हुने संघको विश्वास छ । ‘यसले उद्योगहरूलाई आर्थिक रूपमा सबल बनाउनेछ, जसबाट हामीले उखु किसानको भुक्तानी समयमै गर्न सक्छौं,’ संघले भनेको छ, ‘किसानले पैसा पाएपछि बैंकको साँवा ब्याज तिर्न पनि सहज हुनेछ ।’

यो कदमले उद्योग, रोजगारी र सरकारी राजस्व सबै पक्षलाई फाइदा पुग्ने उद्योगीहरूको भनाइ छ । संघका अनुसार हाल स्वदेशमा १३ वटा चिनी उद्योग सञ्चालनमा छन्, जसमा करिब ६० हजार किसान परिवार आश्रित छन् । उखु रोप्ने, काट्ने, ढुवानी गर्ने जस्ता काममा दैनिक ५० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

सरकारको हालको कदमको प्रशंसा गर्दै संघले यो नीतिलाई दीर्घकालीन र निरन्तरता दिन आग्रह गरेको छ। ‘सिमानामा हुने कडाइ क्षणिक हुनुहुँदै, यसलाई निरन्तरता दिए मात्र स्वदेशी कृषि उपज र उद्योगको पुनरुत्थान सम्भव छ,’ विज्ञप्तिमा छ ।  संघले ‘पहिले स्वदेशी उत्पादन’ अभियानलाई सार्थक बनाउन सबै उपभोक्ता र सरोकारवालालाई आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्

जेनजीले भनेः २४ घण्टाभित्र गृहमन्त्रीले राजिनामा नदिए संघर्षमा उत्रिन्छौं

जेनजीले भनेः २४ घण्टाभित्र गृहमन्त्रीले राजिनामा नदिए संघर्षमा उत्रिन्छौं

३ घण्टा अगाडि
नेपाली केम्पो टोली टर्की प्रस्थान

नेपाली केम्पो टोली टर्की प्रस्थान

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या घटाउन सुझाव

भूपदेव शाह रास्वपाका महामन्त्री

बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढ्याे

पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल युएइसँग ६ विकेटले पराजित

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाली केम्पो टोली टर्की प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक