आइत, बैशाख ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

साइबर अपराधमा एआई प्रयोग हुने क्रम बढ्दै

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
साइबर अपराधमा एआई प्रयोग हुने क्रम बढ्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पछिल्लो समय साइबर अपराधमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग हुने क्रम बढ्दै गएको छ । विशेष गरी पासवर्ड तोड्ने (क्र्याक गर्ने) प्रविधि एआईमार्फत झनै शक्तिशाली बनेको छ ।

विशेषज्ञहरूले जनाए अनुसार सामान्य पासवर्डहरू एआईले केही सेकेन्डमै अनुमान लगाउन सक्छ । यस कारण, बलियो पासवर्ड, दुई तहको प्रमाणीकरण र सुरक्षित इन्टरनेट प्रयोग गर्न विशेषज्ञहरूले सल्लाह दिएका छन् ।

सर्वप्रथम पासवर्ड बलियो बनाउने

पासवर्डमा केवल संख्यामा वा सानो अक्षरमा मात्र भर नपरौँ । ठूला र साना अक्षर, अंक र विशेष चिन्ह (@, &, !, # आदि) प्रयोग गरेर पासवर्ड बनाउनुपर्छ । जन्ममिति वा सार्वजनिक सूचनामा आधारित पासवर्ड कहिल्यै प्रयोग नगर्नुहोस् । विशेषज्ञहरूले कम्तिमा १७ वटा र्‍यान्डम अक्षरहरूको पासवर्ड प्रयोग गर्न सिफारिस गर्छन् ।

दुई तहको प्रमाणीकरण प्रयोग गर्नुहोस्

टू–फ्याक्टर अथेन्टिकेसन (2FA) वा मल्टि–फ्याक्टर अथेन्टिकेसन (MFA) ले पासवर्ड सुरक्षामा अतिरिक्त तह थप्छ । यसका लागि ईमेल, एसएमएस वा गूगल अथेन्टिकेटर, माइक्रोसफ्ट अथेन्टिकेटर जस्ता एपमार्फत कोड प्राप्त गर्न सकिन्छ । एसएमएसमार्फत पठाइने कोड अवरोध हुन सक्ने भएकाले एप प्रयोग गर्नु सुरक्षित हुन्छ ।

नियमित पासवर्ड परिवर्तन गर्ने बानी बसालौँ

९० दिनमा एक पटक पासवर्ड परिवर्तन गर्न सुझाइन्छ । एआईले पासवर्ड क्र्याक गर्न सक्ने भएकाले अहिले यो झनै महत्त्वपूर्ण भएको छ । साथै एउटै पासवर्ड धेरै खातामा प्रयोग गर्नु ठूलो जोखिम हुने भएकाले फरक–फरक खातामा फरक पासवर्ड राख्नु जरुरी छ ।

सार्वजनिक वाइफाइ प्रयोग गर्दा सावधान

पब्लिक वाइफाइ ह्याकरहरूको प्राथमिक लक्ष्य हुने भएकाले यस्तो नेटवर्क प्रयोग गर्दा डिजिटल कारोबार वा संवेदनशील खातामा लगइन नगर्नुहोस् ।

एआई पासवर्ड गेसर के हो ?

पहिलेका ह्याकिङ सफ्टवेयर सामान्य पासवर्ड डेटाबेसमा आधारित हुन्थे, तर एआई पासवर्ड गेसरले कृत्रिम बुद्धिमत्ताको प्रयोग गरेर झनै छिटो र ठ्याक्कै अनुमान लगाउन सक्छ ।

एक अध्ययनअनुसार, १८ अक्षर लामो, ठूला साना अक्षर, अंक र विशेष चिन्ह मिलेको पासवर्ड एआईलाई अनुमान गर्न एक अर्ब वर्ष लाग्न सक्छ । भने सामान्य पासवर्डहरू एआईले एक मिनेटभन्दा कम समयमा सबैभन्दा धेरै प्रयोग हुने पासवर्डहरू अनुमान गर्न सक्छ ।

यो पनि पढ्नुहोस्

देउवा पक्षले अदालतको फैसलालाई आत्मसात् गर्ने निर्णय

देउवा पक्षले अदालतको फैसलालाई आत्मसात् गर्ने निर्णय

५४ मिनेट अगाडि
कटुञ्जेदेखि रोशीको मंगलटार सडकखण्ड आज बिहानदेखि अवरुद्ध

कटुञ्जेदेखि रोशीको मंगलटार सडकखण्ड आज बिहानदेखि अवरुद्ध

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाकाे सचिवालय बैठक आह्वान

सुदृढीकरणको नयाँ वातावरणका रूपमा लिनुपर्ने

स्थानीय वायुको आंशिक प्रभाव

विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

मिनी बसेर दुर्घटना हुँदा कम्तीमा दश जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक