बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
१५ घण्टा अगाडि
Reading Time: 1 min read
0
ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा दुई दिने   शोध लेखन तालिम सम्पन्न भएकाे छ ।

नेपाल सरकार, बागमती प्रदेश महिलाका लागि सीपमूलक तथा क्षमता अभिवृद्धि तालिम अन्तर्गत महिला शोध विद्यार्थी लक्षित शोध लेखन तालिम सम्पन्न भएकाे थियाे ।

नेपाल भाषा अध्ययन गर्ने स्नातक र स्नातकोत्तर विद्यार्थीहरूलाई लक्षित  उद्धरण व्यवस्थापन सम्बन्धी तालिम कार्यक्रम आयोजना गरिएको तालिममा पाटन क्याम्पस, रत्न राज्यलक्ष्मी क्याम्पस लगायत  विभिन्न क्याम्पसका करिब ५० जना विद्यार्थीहरूले सहभागिता जनाइएकाे थियाे ।

साे तालिममा  पाठ उद्धरण, सन्दर्भ सूची, ग्रन्थसूची र उद्धरणको लागि डिजिटल समर्थन सम्बन्धी शैक्षिक लेखनको तालिम समावेश थियो। गत शुक्रबार र शनिबार ह्यउनिभा अनुसन्धान केन्द्रका अध्यक्ष अनुप सिंह सुवालले तालिम दिनु भएकाे थियाे ।

आयाेजकका तर्फबाट सदस्य रितेश मल्लले अतिथि गणहरूलाई स्वागत मन्तव्य राखेर सुरु भएकाे कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सांसद सभासद समिता खड्गी श्रेष्ठले सुकुन्दामा दिप प्रज्वलन गरि उद्घाटन गरिएकाे कार्यक्रममा उनले याे तालिम थेसिस गर्ने विध्यार्थीका लागि अत्यन्त उपयुक्त भएकाे जनाउँदै भविष्यमा एमफिल, पिएचडीका लागि तालिम समेत आयाेजना गर्न सफल रहाेस् भनेर शुभकामना व्यक्त गरिन् ।

तालिम सफल बनाउन पाल्नु हुने सम्पुर्ण महानुभावहरुलाई सृष्टि शाक्यले धन्यवाद ज्ञापन गरेकाे थियाे भने कार्यक्रमको सञ्चालन मनरा प्रजापतिले गर्नुभएको थियो।

आयाेजकले विध्यार्थीहरुमा  थेसिसमा देखिएकाे समस्यालाई सरल गर्नका लागि छ महिना अगाडि शाेध प्रस्ताव पश्चात दाेश्राे पटक  तालिम गरिएकाे थियाे ।

 

यो पनि पढ्नुहोस्

यी हुन्- मन्त्रिपरिषद्‍ले गरेका ९ निर्णय

सरकारको निर्णयप्रति पुनर्विचार गर्न आग्रह

८ घण्टा अगाडि
नववर्ष २०८३ शुभ फल बढी प्राप्त हुने

नववर्ष २०८३ शुभ फल बढी प्राप्त हुने

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

रास्वपाकाे संसदीय दलको बैठक सुरु

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

रात्रिकालिन बस सेवा सुरु

सरकारको निर्णयप्रति पुनर्विचार गर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक