शुक्र, अशोज ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विश्व आपूर्ति प्रणालीमा गहिरो असर

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
0
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण विश्व आपूर्ति प्रणालीमा गहिरो असर देखिएको छ।

शान्ति वार्ताको आशाबीच अन्तर्राष्ट्रिय शेयर बजारमा केही सुधार देखिए पनि तेल बजार भने अझै अस्थिर रहेको छ। विश्व बजारमा कच्चा तेलको मूल्य निरन्तर उकालो लाग्दै ब्रेन्ट तेलको मूल्य प्रति ब्यारेल करिब १०० डलरको आसपास पुगेको छ। प्रमुख तेल आपूर्ति मार्गमा अवरोध उत्पन्न हुँदा ऊर्जा संकटको चिन्ता झन् बढेको छ। यसैबीच, जापानले तेल आपूर्ति स्थिर राख्न राष्ट्रिय भण्डारबाट करिब २० दिन बराबरको तेल बजारमा ल्याउने घोषणा गरेको छ। यसअघि पनि मूल्य नियन्त्रणका लागि भण्डार प्रयोग गरिसकेको जापानको यो कदमले आपूर्ति दबाब केही कम हुने अपेक्षा गरिएको छ। अमेरिका र बेलायत ले महत्वपूर्ण जलमार्ग पुनः सञ्चालनका लागि व्यवहारिक योजना बनाउने विषयमा छलफल गरिरहेका छन्।

युरोपेली संघ ले भने जलमार्गमा कुनै शुल्क वा अवरोध बिना स्वतन्त्र आवतजावत सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ। यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानले जलमार्ग प्रयोग गर्ने जहाजहरूबाट शुल्क लिने प्रयास गरे कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि युद्धका कारण विश्व आर्थिक वृद्धिदर घट्ने चेतावनी दिएको छ।

आपूर्ति श्रृङ्खला अवरुद्ध हुँदा ऊर्जा तथा खाद्य मूल्य बढ्ने र विश्वभर खाद्य संकटको जोखिम बढ्ने उल्लेख गरिएको छ। यस्तै, विश्व बैंक लगायत अन्तर्राष्ट्रिय निकायहरूले प्रभावित देशहरूलाई आर्थिक सहायता उपलब्ध गराउने तयारी गरेका छन्। युरोपमा ग्यास भण्डारण कम हुँदा आगामी जाडोमा ऊर्जा अभावको जोखिम बढेको छ। आपूर्ति सुधार नभए संकट थप गम्भीर बन्न सक्ने चेतावनी दिइएको छ। यसैबीच, युरोपेली विकास बैंकले प्रभावित अर्थतन्त्रलाई सहयोग गर्न ठूलो आर्थिक प्याकेज घोषणा गरेको छ भने सुरक्षा जोखिमका कारण विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सले मध्यपूर्वका केही गन्तव्यमा उडान स्थगित गरेका छन्।

यो पनि पढ्नुहोस्

चीनमा घूस लिएको पाइएपछि पार्टीबाट निष्काशित

नेपालसहित ४७ देशका नागरिकलाई युद्धमा पठाइरहेको आरोप

१९ घण्टा अगाडि
यमनमा करिब १ लाख ३० हजार मानिस विस्थापित

यमनमा करिब १ लाख ३० हजार मानिस विस्थापित

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुक्तिनाथ बैंक र केजीएच ग्रुप अफ रिसोर्टबीच सम्झौता

पोखराका विद्यालयहरूमा दुई दिन स्थानीय बिदा

नेपालले २०औं एसियाली खेलकुदमा पहिलो पदक जित्याे

प्रतिनिधि सभा बैठकमा समूहगत उपस्थिति तालिका निर्धारण

संविधान संशोधनमा जनसहभागिताको प्रश्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक