शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

इजरायलका रक्षामन्त्री गालान्ट बर्खास्त

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
इजरायलका रक्षामन्त्री गालान्ट बर्खास्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले रक्षामन्त्री योअभ गालान्टलाई बर्खास्त गरेका छन्।

अल जजिराका अनुसार देशको न्यायिक सुधारका योजनाहरुविरुद्ध अभिव्यक्ति दिएको एक दिनपछि प्रधानामन्त्री नेतन्याहुले मन्त्री गालान्टलाई बर्खास्त गरेका हुन् । प्रधानमन्त्री नेतन्याहुको कार्यालयले मन्त्री गालान्टलाई बर्खास्त गरिएको पुष्टि गरेको छ। गालान्ट नेतन्याहु नेतृत्वको लिकुड पार्टीका वरिष्ठ सदस्यसमेत हुन्।

गालान्टलाई बर्खास्त गरेपछि ट्वीट गर्दै प्रधानमन्त्री नेतन्याहुले इजरायलको सुरक्षा आफ्नो जीवनको महत्वपूर्णं मिसन रहेको बताए। नेतान्याहुको यस कदमविरुद्ध नागरिकहरू सडकमा उत्रिएका छन्।

आइतबार प्रधानमन्त्री नेतन्याहुको आवास वरपर ठूलो संख्यामा मानिसहरू उपस्थित भएर उनको कदमप्रति विरोध जनाएका थिए। प्रहरीले भिडलाई नियन्त्रण गर्न पानीका फोहोरा प्रहार गरेको थियो। नेतान्याहुको सरकारले ल्याएको विधेयक पास भए न्यायाधीश नियुक्ति गर्ने सम्पूर्ण अधिकार सरकारले पाउनेछ। उक्त विधेयकको विरोधीहरुले यसबाट न्यायिक स्वतन्त्रतामा अंकुश लाग्ने र भ्रष्टाचार बढ्ने तर्क गरेका छन्। रासस

यो पनि पढ्नुहोस्

दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेस गरेको रिटमा के छ ?

दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेस गरेको रिटमा के छ ?

१ घण्टा अगाडि
नेकपाले अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेन

नेकपाले अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेन

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम जारी

एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहल

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

नेकपाले अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेन

आयकर छुटको व्यवस्था मिलाइदिन निगमसँग माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक