शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अहिलेका विरोधीहरुलाई हराउनका लागि एमालेलाई कुनै गाह्रो नरहने : केपी ओली

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
राष्ट्रपतिको सम्मानित ओहदाको समेत मर्यादा नगरेर बकबास
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं  । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेकोअहिलेको गठबन्धन सरकार कृतिम हो– केपी ओली दिएका छन् । पार्टीको ‘मिसन ग्रासरुट’ कार्यक्रममा सहभागी हुन अर्घाखाँची पुगेका ओलीले अहिलेको गठबन्धनमा अनेकथरी तत्वलाई ढकमा राखेर तल पुर्याइएको बताएका हुन् । साथै, अहिले सबैभन्दा ठूलो दल एमाले नै भएको उनको दाबी छ । उनले अहिलेका विरोधीहरुलाई हराउनका लागि एमालेलाई कुनै गाह्रो नरहेकासमेत बताएका छन् ।

अहिलेका विरोधी तत्वहरुलाई एमालेले धोवीपाट लगाएर पछारेको दाबी गर्दै उनले भने,– ‘हामी जित्ने छौं एकदिन भनेर अब हामीले सुदूर भविष्यको कल्पना गरिरहनु आवश्यक छैन । अहिलेका विरोधीहरुलाई त हामीले कतिपटक धोवीपाट लगाएर पछारेका विरोधी हुन् । यिनीहरुलाई पछार्न कुनै गाह्रो छैन, खाली हामीले तरिका र सक्रियता लगाउन पर्यो । हामी जित्न सक्छौं । जितेर आएका हौं । फेरिपनि जित्छौं ।’ आफूहरुले सरकार बनाउने ओरिजिनल तरिका र हक कस्तालाई हुन्छ भनेर विरोधीहरुलाई देखाउन चाहेको उनको दाबी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउँदा कृतिम नगरौं भन्ने लागेर नै आफू प्रधानमन्त्री नबनेको उनले बताए । ‘अहिले पनि ठूलो पार्टी हामी छौं । अनेक थरी तत्व लगाएर एउटालाई ढकमा राख्यो, अर्कोलाई ढक तल राख्यो गरी–गरी ढक तल पुर्याएको हो । यो कृतिम हो । हामी ओरिजिनल तरिकाले बहुमत के हो ? सरकार बनाउने हक कस्ताको हुन्छ भन्ने देखाएर छोड्छौं ।

प्रचण्डसँग मिल्दा पनि हामीले किन प्रधानमन्त्री हुन तयार भएनौं भने कृतिम पाराको काम नगरौं भनेर,’– उनले भने । देशको समृद्धि र सुखी नेपालीका लागि एउटा राष्ट्रिय शक्तिको आवश्यकता उनले औंल्याएका छन् । आफूहरु राष्ट्रिय शक्ति निर्माणमा लागेपनि विरोधीहरु त्यसको विरुद्ध लागिरहेको उनको आरोप छ । ‘अब यी सबै कामका लागि एउटा राष्ट्रिय शक्तिको निर्माण नगरिकन हुँदैन । त्यसकारण हामी राष्ट्रिय शक्ति निर्माणमा लागेका छौं । हाम्रा विरोधीहरु त्यो राष्ट्रिय शक्ति निर्माण हुनै नदिन लागेका छन्,’– उनले भने ।

यो पनि पढ्नुहोस्

बिचौलिया सम्झिँदै न्यायाधीशको संसदीय सुनुवाइ

बिचौलिया सम्झिँदै न्यायाधीशको संसदीय सुनुवाइ

५१ मिनेट अगाडि
आज मौसम सफा रहने

यस्ताे छ माैसम

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

नेपालभाषामा नामकरण गरिएको आधारमा कम्पनी दर्ता अस्वीकृत गरिएकोप्रति आपत्ति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक