मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

न्युज अफ इन्डियाको कार्यालय ‘सिल’

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
न्युज अफ इन्डियाको कार्यालय ‘सिल’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । भारतको नयाँ दिल्लीस्थित समाचार एजेन्सी युनाइटेड न्युज अफ इन्डिया (यूएनआई) को कार्यालय ‘सिल’ गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार दिल्ली प्रहरीले शुक्रबार ‘हाई कोर्ट’ (उच्च अदालत) को आदेशभन्दै कार्यालय ‘सिल’ गरेको हो ।

यूएनआईका एक वरिष्ठ कर्मचारीले समाचार एजेन्सी पीटीआईसँग भने, ‘बेलुकी केन्द्र सरकारको सम्पत्ति विभागका केही कर्मचारी आए । उनीहरूले तपाईंहरूको लिज समाप्त भइसकेको छ, तत्काल स्थान खाली गर्नू भने । उनीहरू हाम्रो न्युज रूम (समाचार कक्ष) मा परे… र जबरजस्ती हामीहरूलाई तानेर बाहिर निकाले ।’

यूएनआईले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्टका माध्यबाट आफ्नो कार्यालय ‘सिल’ गरिएको जानकारी दिएको छ । सामाजिक सञ्जालमा कयौं भिडियोहरू पनि आएका छन् । जसमा यूएनआई परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी देखिन्छन् । उनीहरूले भिडियोमा पत्रकार–कर्मचारीहरूलाई कार्यालय खाली गर्न भनिरहेको सुनिन्छ ।

यूएनआईले ‘एक्स’ मा लेखेको छ, ‘देशको सबैभन्दा पुरानी र सबैभन्दा सम्मानित समाचार एजेन्सीहरूमध्ये एक युनाइटेड न्युज अफ इन्डियाको कार्यालय ‘सिल’ गरिँदा प्रेस स्वतन्त्रतामा गम्भीर चिन्ता उत्पन्न भएको छ ।’

यूएनआईले आफ्ना कर्मचारीहरू जबरजस्ती बाहिर निकालेर कार्यालय खाली गरेको, उनीहरूलाई निजी सामानसमेत लग्न नदिएको आरोप लगाएको छ । कार्यालय खाली गराउने क्रममा कर्मचारीहरू माथि दुव्र्यवहार पनि गरिएको यूएनआईले बताएको छ ।

यूएनआईले आफ्नो पोस्टमा एक भिडियो पनि ‘शेयर’ (साझा) गरेको छ । जसमा उसको कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी देखिन्छन् भने कर्मचारीहरू आफूहरूमाथि धक्कामुक्मी भइरहेको जनाइरहेका देखिन्छन् ।

अंग्रेजी अखबार ‘द स्टेट्समेन’ ले ‘एक्स’ पोस्ट गर्दै भनेको छ, ‘भारतमा मिडियाको स्वन्त्रतामाथि एक अभूतपूर्व अत्याचार र हमलाका रूपमा देशको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको रफी मार्गस्थित कार्यालयमा पुलिस बलले साच्चै हमला गरेको छ । कर्मचारीलाई आफ्ना सामान समेट्ने अथवा व्यवस्थापन गर्ने समय पनि दिइएन ।’

यो पनि पढ्नुहोस्

संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

४ सेकेन्ड अगाडि
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

१३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

शिक्षक सरुवामा कडाइ

रास्वपा सुदूरपश्चिमको नयाँ नेतृत्व चयन गर्न मतदान जारी

स्वास्थ्यसम्बन्धी निकायमा आवेदन आह्वान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक