मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चलचित्र कलाकारबीच चुनावी सरगर्मी बढ्याे

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
चलचित्र कलाकारबीच चुनावी सरगर्मी बढ्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चलचित्र कलाकारबीच चुनावी सरगर्मी सुरु भएको छ । यही २८ चैतमा चलचित्र कलाकार संघको २१ औं साधारण सभा आयोजना हुन लागेकाे छ । । सभाले १७ सदस्यीय नयाँ पदाधिकारीहरू निर्वाचित हुनेछ ।

उम्मेदवारका आकांक्षीले सामाजिक सञ्जालमा खुलेर समर्थन जुटाउने कसरत थालेका छन् । चर्चा  अनुसार, केही चर्चित अनुहारले अध्यक्षमा आकांक्षा राखेका छन् । वर्तमान नेतृत्व भने सर्वसम्मत नेतृत्व ल्याउने कसरतमा छ ।

सामाजिक सञ्जालमा देखिएको चर्चा हेर्दा, पूर्वअध्यक्ष रवीन्द्र खड्कासहित उत्तम केसी, सविन श्रेष्ठ, धर्मेन्द्र आचार्य, जयन्त रेग्मी अध्यक्षका आकांक्षी छन् । खड्का पहिलोपटक अध्यक्ष बन्ने दाउमा छन् । केसी र श्रेष्ठ पहिलोपटक नेतृत्वमा पुग्ने सोचमा छन् ।

सविनले कलाकार संघको नेतृत्वमा युवा आउनुपर्ने बताइरहेका छन् । आफ्ना मुद्दा र कामको योजना चाँडै सार्वजनिक गर्ने उनको तयारी छ । महासचिवमा केही नाम आकांक्षी देखिएका छन् । महासचिवमा रामेश्वर बुर्लाकोटी, सुनिल कटुवाल र पनाह अधिकारी आकांक्षी देखिएका छन् । गोपाल ढकालको नाम सचिवको लागि चर्चामा छ । कोषाध्यक्षमा पवित्रा आचार्यको चर्चा छ ।

कुल १७ सदस्यीय मध्ये ४ जनालाई निर्वाचित अध्यक्षले मनोनित गर्नेछन् । वर्तमान अध्यक्ष मोहन निरौलाले संस्थाको जीवन्त र लामो इतिहास भएकाले सर्वसम्मतिको लागि पनि प्रयास भैरहेको बताए । संस्थाको दीर्घकालिन हित गर्न सक्ने नेतृत्व आफूहरूले खोजिरहेको उनले जानकारी गराए ।

संस्थाको मतदाता बन्न १७ चैतसम्म सदस्यता नवीकरण गरिसक्नुपर्नेछ । त्यसअघि निर्वाचन आयोग गठनको तयारी छ । अहिले नवीकरण नगरेकासहित २५०० जना सदस्य संस्थामा छन् ।

यो पनि पढ्नुहोस्

‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ

‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ

१२ घण्टा अगाडि
सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत

सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

स्नातक प्रवेश तयारी अब अनलाइनमै

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक