बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मधेस प्रदेश सरकारको १०० दिनमा गरेको मुख्य ५१ वटा काम

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
मधेस प्रदेश सरकारको १०० दिनमा गरेको मुख्य ५१ वटा काम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कांग्रेसको नेतृत्वमा बनेको सरकारको पहिलो १०० दिनमा गरेको मुख्य ५१ वटा कामहरु बारे जानकारी गराएका छन् ।

मंगलबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकारसम्मेलन गर्दै मुख्यमन्त्री यादवले प्रदेश सरकारको पहलमा सुरु भएको र छलफलको क्रममा रहेको विभिन्न ५१ वटा कामहरुबारे जानकारी गराएका छन् । Nabil Bank Laxmi sunrise CG उनले मुख्यतः बितेको १०० दिमा प्रदेश सरकारको मातहतमा रहेका मन्त्रालयहरुबाट स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, सिँचाइ, भौतिक पूर्वाधार, खेलकुद, वन क्षेत्र, यातायात र अर्थसम्बन्धी कुल ५१ वटा मुख्य कामहरु अगाडि बढाइएको छ । यादवका अनुसार यी ५१ वटा कामहरुमध्ये पनि प्रदेश सरकारले गरेको सबैभन्दा उल्लेख्य कामहरुमा, जनकपरधामस्थित प्रादेशिक अस्पतालमा बिरामीहरुलाई पुर्जा कटाउनका निम्ति घरबाटै मोबाइलको प्रयोग गरेर काट्न मिल्ने व्यवस्था अगाडि बढाइएको छ । त्यस्तै, किसानहरुका लागि मलमा घटेको अनुदान प्रदेश सरकारले यसै वर्षदेखि लागू हुने गरी पुनः पूर्ववत व्यवस्था मिलाउन संघीय सरकार समक्ष प्रस्ताव गरेको मुख्यमन्त्री यादवले जानकारी गराए ।

जनकपुरधामको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउनका निम्ति प्रदेश सरकारले आवश्यक मापदण्ड बनाएर स्थानीय सरकार र पुरातत्व विभागसँग समन्वय गरी काम अगाडि बढाएको मुख्यमन्त्री यादवले जनाए ।  त्यस्तै, जनकपुरधाममा राम जानकी रंगशाला निर्माणका निम्ति बाँकी रहेको प्रक्रियाहरु अगाडि बढाइएको मुख्यमन्त्री यादवले जानकारी दिए । मुख्यमन्त्री यादवका अनुसार मधेस प्रदेशमा ई-रिक्सा र ट्याकटर चलाएर जिविको पार्जन गर्नेहरुका निम्ति प्रदेश सरकारले मात्र प्रयोगात्मक परीक्षाको माध्यमबाट लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएको छ । त्यस्तै एक निर्वाचन क्षेत्र एक ५ किलोमिटर सडक निर्माण योजना अन्तर्गत पहिलो चरणको सबै काम सकेर अर्को चरणको थाल्ने गरी सरकारले आवश्यक सबै तयारी पुरा गरिसकेको मुख्यमन्त्री यादवले जानकारी गराए ।

मुख्यमन्त्री यादवले गर्मी महिनामा सुख्खा हुने र पिउने पानीको अभाव हुने समस्यालाई मध्येनजजनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कांग्रेसको नेतृत्वमा बनेको सरकारको पहिलो १०० दिनमा गरेको मुख्य ५१ वटा कामहरु बारे जानकारी गराएका छन् । मंगलबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकारसम्मेलन गर्दै मुख्यमन्त्री यादवले प्रदेश सरकारको पहलमा सुरु भएको र छलफलको क्रममा रहेको विभिन्न ५१ वटा कामहरुबारे जानकारी गराएका छन् । उनले मुख्यतः बितेको १०० दिमा प्रदेश सरकारको मातहतमा रहेका मन्त्रालयहरुबाट स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, सिँचाइ, भौतिक पूर्वाधार, खेलकुद, वन क्षेत्र, यातायात र अर्थसम्बन्धी कुल ५१ वटा मुख्य कामहरु अगाडि बढाइएको छ ।

यादवका अनुसार यी ५१ वटा कामहरुमध्ये पनि प्रदेश सरकारले गरेको सबैभन्दा उल्लेख्य कामहरुमा, जनकपरधामस्थित प्रादेशिक अस्पतालमा बिरामीहरुलाई पुर्जा कटाउनका निम्ति घरबाटै मोबाइलको प्रयोग गरेर काट्न मिल्ने व्यवस्था अगाडि बढाइएको छ । Ncell त्यस्तै, किसानहरुका लागि मलमा घटेको अनुदान प्रदेश सरकारले यसै वर्षदेखि लागू हुने गरी पुनः पूर्ववत व्यवस्था मिलाउन संघीय सरकार समक्ष प्रस्ताव गरेको मुख्यमन्त्री यादवले जानकारी दिए । जनकपुरधामको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउनका निम्ति प्रदेश सरकारले आवश्यक मापदण्ड बनाएर स्थानीय सरकार र पुरातत्व विभागसँग समन्वय गरी काम अगाडि बढाएको मुख्यमन्त्री यादवले जनाए ।

त्यस्तै, जनकपुरधाममा राम जानकी रंगशाला निर्माणका निम्ति बाँकी रहेको प्रक्रियाहरु अगाडि बढाइएको मुख्यमन्त्री यादवले जानकारी गराए ।

मुख्यमन्त्री यादवका अनुसार मधेस प्रदेशमा ई-रिक्सा र ट्याकटर चलाएर जिविको पार्जन गर्नेहरुका निम्ति प्रदेश सरकारले मात्र प्रयोगात्मक परीक्षाको माध्यमबाट लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएको छ । त्यस्तै एक निर्वाचन क्षेत्र एक ५ किलोमिटर सडक निर्माण योजना अन्तर्गत पहिलो चरणको सबै काम सकेर अर्को चरणको थाल्ने गरी सरकारले आवश्यक सबै तयारी पुरा गरिसकेको मुख्यमन्त्री यादवले जानकारी गराए ।

मुख्यमन्त्री यादवले गर्मी महिनामा सुख्खा हुने र पिउने पानीको अभाव हुने समस्यालाई मध्येनजर गर्दै अहिले देखिनै विज्ञहरुसँग छलफल गरेर सामाधानको उपाय खोज्ने कार्य भइरहेको छ ।र गर्दै अहिले देखिनै विज्ञहरुसँग छलफल गरेर सामाधानको उपाय खोज्ने कार्य भइरहेको छ ।

यो पनि पढ्नुहोस्

आकस्मिक कक्षबाट सेवा लिने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि

६ मिनेट अगाडि
बहुप्रतीक्षित बुढीगण्डकी जलविद्युत् आयोजना सम्पन्न गर्न आग्रह

बहुप्रतीक्षित बुढीगण्डकी जलविद्युत् आयोजना सम्पन्न गर्न आग्रह

२८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक