शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

इनास पोर्चुगलको प्रमाणपत्र वितरणसँगै साँस्कृतिक कार्यक्रम सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
इनास पोर्चुगलको प्रमाणपत्र वितरणसँगै साँस्कृतिक कार्यक्रम सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

पोर्चुगल  । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) पोर्चुगलले “परिचयात्मक तथा ओहोदाको प्रमाणपत्र वितरण कार्यक्रम 2026” भव्य रूपमा सम्पन्न गरेको छ। पुनर्गठन पश्चात् आयोजना गरिएको यो पहिलो औपचारिक कार्यक्रमले पोर्चुगलस्थित नेपाली समुदायमा नयाँ उत्साह र एकताको सन्देश दिएको छ। कार्यक्रममा कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरूलाई प्रमाणपत्र तथा परिचयपत्र वितरण गरिएको थियो।

कार्यक्रम इनास पोर्चुगलका अध्यक्ष नृपध्वज खत्री “निरिप”को अध्यक्षतामा सम्पन्न भएको थियो। नेपाली राजदूतावास पोर्चुगलका महामहिम राजदूत प्रकाशमणि पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। त्यसैगरी इनासका ग्लोबल अध्यक्ष अर्जुन काफ्ले तथा एनआरएनए पोर्चुगलका संस्थापक अध्यक्ष पुर्ण हमाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा इनासका सल्लाहकार तथा ठकुरी समाज पोर्चुगलका अध्यक्ष सज्जन हमाल ठकुरी, इनासका सल्लाहकार भवेश बस्नेत, इनासका सल्लाहकार दुर्गा पङ्गेनी, नेप्लिज वोमेन एसोसिएसन पोर्चुगलकी अध्यक्ष गीता रेउले, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलका अध्यक्ष एन.बी. अन्जान, नेपाल पत्रकार महासंघ युरोप शाखाका उपमहासचिव कलश खरेल, बाग्लुङ समाज पोर्चुगलका अध्यक्ष दिनेश खड्का, सुदूरपश्चिम समाजका अध्यक्ष दीपेश विष्ट, राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगलका अध्यक्ष इमान तामाङ, नेपाल पत्रकार महासंघ युरोप शाखा सदस्य पुस्तक रेग्मी, नेप्लिज वोमेन एसोसिएसन पोर्चुगलकी महासचिव सरस्वती गौतम लगायत विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो। गायन तथा नृत्य प्रस्तुतिहरूले वातावरणलाई उल्लासमय बनाएको थियो। लभ लिस्बोनमा सम्पन्न कार्यक्रमको सञ्चालन जिसिआर प्रतिनिधि सुनिल गिरिले गर्नुभएको थियो।

कार्यक्रमले इनास पोर्चुगलको आगामी कार्यदिशा स्पष्ट गर्दै कला, साहित्य र संस्कृतिको प्रवर्द्धनमा सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। एन.बी. अन्जान

यो पनि पढ्नुहोस्

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

४२ मिनेट अगाडि
देशको पहाडी भू–भागमा आंशिक बदली

न्यून चापीय क्षेत्रको प्रभाव

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक